Monday, May 23, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेमा एकैदिन थपिए ९७ जना संक्रमित, एक जनाको मृत्यु

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन
Spread the love
    

१८ बैशाख, धुलिखेल: काभ्रेमा एकैदिन अहिलेसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा आज ९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । यो संख्या कोरोना भाईसकेको दोस्रो लहर फैलिए  यताकै धेरै हो ।

आजै धुलिखेल अस्पतालमा चौरीदेराली गाउँपालिका ७० बर्षीय एक संक्रमितको मृत्यु भएको छ । योसँगै मृतकको संख्या काभ्रेका मात्रै दोस्रो लहर अन्तर्गत ३ जना पुगेको छ ।

आज सबैभन्दा बढी बनेपा नगरपालिकाका १६ जना पुरुष र १४ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पनौतीका १५ जना पुरुष, १२ महिला धुलिखेल नगरपालिकाका १२ जना पुरुष र ७ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

पाँचखाल नगरपालिका ६ जना पुरूष, २ जना महिला, नमोबुद्ध नगरपालिकाका महिला र पुरुष ३/३ जना छन् । मण्डनदेपुर नगरपालिका, भुम्लु, चौरीदेराली, रोशी, तेमाल, महाभारत र बेथानचोक गाउँपालिकाका १/१ पुरूष संक्रमित भएको स्थास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

योसँगै जिल्लामा संक्रमितको संख्या ४०७ पुगेको छ । जसमा १४ जना अस्पतालको आईसोलेसनमा छन् भने बाँकी ३९३ जना होम आईसोलेसनमा छन् ।

Post Views: 276

Spread the love
    

Facebook Comments

Next Post
मण्डनदेउपुरमा एमालेको वडा कमिटी गठन तीब्र

मण्डनदेउपुरमा एमालेको वडा कमिटी गठन तीब्र

ठोकर्पाको थामडाँडामा गज्जबको भ्यू टावर (फोटो फिचर)

ठोकर्पाको थामडाँडामा गज्जबको भ्यू टावर (फोटो फिचर)

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

९ जेष्ठ २०७९, सोमबार
एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

९ जेष्ठ २०७९, सोमबार
एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी, माओवादी पक्ष निकै कमजोर

एमालेले पनौतीमा पनि देखायो बहुमतको दम्भ, शपथ ग्रहण कार्यक्रम बहिष्कार

९ जेष्ठ २०७९, सोमबार
पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

९ जेष्ठ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!