Saturday, May 28, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

सिन्धुपाल्चोक कुविण्डेका कोरोना संक्रमितको धुलिखेल अस्पतालमा मृत्यु

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाज, स्वास्थ्य
काभ्रेमा कोरोना संक्रमित एक पुरुषको निधन
Spread the love
    

१८ बैशाख, धुलिखेल: सिन्धुपाल्चोकको कोरोना संक्रमितको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । अस्पतालका इमरजेन्सी बिभागका प्रमुख डाक्टर सानु श्रेष्ठका अनुसार ती संक्रमितको आज बिहान उपचारकै क्रममा मृत्यु भएको हो ।

३७ बर्षीय संक्रमितलाई हिजो धुलिखेल अस्पतालको इमरजेन्सी कक्षमा भर्ना गरिएको थियो । मृतकको चार बर्षअघि मुटुको भल्भ फेरिएको थियो ।

डाक्टर सानुका अनुसार ती संक्रमितको अवस्था अस्पताल आईपुग्दा निकै जटिल बनिसकेको थियो । उनमा छातीको समस्याका साथै गम्भीर निमोनिया पनि भईसकेको थियो ।

कोरोना भाईरसको दोस्रो लहर अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा कोरोना भाईरसका कारण मृत्यु हुने उनै पहिलो व्यक्ति हुन सक्ने अधिकारीहरूले बताएका छन् । सिन्धुपाल्चोक जिल्लामा कोरोना भाईरसको संक्रिय संक्रमितको संख्या पनि दिनप्रतिदिन बढिरहेको छ । नियन्त्रणका लागि भरपर्दो प्रयास भने भएको छैन ।

सिन्धुपाल्चोक जिल्लामा प्रमुख जिल्ला अधिकारी समेत संक्रमित भएका छन् । हिजो बसेको विपद् ब्यवस्थापन समितिको बैठकले पसल खोल्ने समय भने तोकेको छ ।

Post Views: 383

Spread the love
    

Facebook Comments

Next Post
खोपासीमा कन्ट्रयाक्ट ट्रेसिङ जारी, १० जना नयाँ संक्रमित थपिए

खोपासीमा कन्ट्रयाक्ट ट्रेसिङ जारी, १० जना नयाँ संक्रमित थपिए

कञ्चनपुरमा थप एकजना संक्रमितको मृत्यु

काभ्रेमा भोली रातिदेखि लागु हुने गरी निषेधाज्ञा घोषणा (आदेश सहित)

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

१३ जेष्ठ २०७९, शुक्रबार
काभ्रे प्र’हरीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फ’रार दुई जना प’क्राउ

धाक-धम्की दिएर ७ करोड रकम माग गर्ने काभ्रेका उमेश सहित ७ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार
केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

१३ जेष्ठ २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

१२ जेष्ठ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!