Tuesday, February 7, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

होम आइसोलेसनमा बस्नेलाई डाक्टर तोषिमाको १० वटा टिप्स

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in गृहपृष्ठ, जीवनशैली, फिचर, समाज, स्वास्थ्य
होम आइसोलेसनमा बस्नेलाई डाक्टर तोषिमाको १० वटा टिप्स
Spread the love
    

कोरोना भाइरसको दोस्रो लहर शुरु भएसँगै संक्रमण हुनेको संख्या निकै बढेको छ । अस्पतालका बेड भरिएका छन् । होम आइसोलेसनमा बस्नेको संख्या बढ्दै गइरहेको छ ।
होम आइसोलेसनमा बस्दा के ख्याल गर्नुपर्छ भन्ने कुरा जानाैँ, धुलिखेल अस्पतालकी डाक्टर तोषिमा कार्कीबाट

क.घरमा बस्दा कोरोना संक्रमितले खाने औषधि
१.सिटामोलः  ५ सय एमजीको, एकदेखि दुई चक्कीसम्म दिनको ३ पटक, ५ दिनसम्म खाने (ज्वरो आएको बेला र जीउ गले जस्तो भएमा सिमाटोल खान सकिन्छ)
२. जिंक चच्कीः  हरेक दिन विहान एक चक्की, दुईहप्ता सम्म खाने ।
३.भिटामिन सीः  बिहानको खाना खाएपछि हरेक दिन एक चक्कीका दरले दुईहप्तासम्म खाने ।
४. कफ सिरफः  खोकीको लक्षण छ भने १० एमएल, आठ घण्टाको फरकमा ३ पटक खाने । निरन्तर सुख्खा खोकी लागिरहेको छ भने राति सुत्ने बेला खाना आइसकेपछि ५ एमजीको लिभोस सिट्रिजिन चक्की कम्तिमा एक हप्ता खाने ।
५.तातोपानीको बाफः  दिनको ३ देखि ४ पटकसम्म २० मिनेट जति तातो पानीको बाफ लिनुपर्छ । पानीको बाफ लिदाँ नाक सास लिने र मुखबाट छोड्ने गर्नु पर्दछ । यसले फोक्सो नलिहरुलाई खुलाउने र सास फेर्न सजिलो बनाउने काम गर्दछ ।
६. नियमित ब्यायमः  शरीरलाई बिसन्चो भएपनि आफुले सक्ने खालको ब्यायमलाई जारी राख्नु पर्दछ । अरु केहि नसकेपछि लामो लामो सास तर्ने र छोड्ने विधिले पनि हाम्रो छातीलाई चलायमान गराइराख्छ । अक्सिजनको मात्रा शरीरलाई पुर्याउन मद्दत पुग्छ ।
७.सुताईः  सामान्यतय हामी सुत्ने बेला उत्तानो परेर सुत्छाैँ । तर कोरोना संक्रमित घोप्टो परेर सुत्दा राम्रो हुन्छ ।
८.पल्स अक्सिमिटरः  यो सबै जसो घरमा राख्दा राम्रो हुन्छ । यो मिसन औलामा राखेर आफ्नो शरीरमा अक्सिजनको मात्रा जानकारी लिन सकिन्छ । होम आइसोलेसनमा बस्दा कम्तीमा ९४ भन्दा बढी हुनुहुन्छ । त्यो भन्दा कम भएमा तत्काल अस्पताल जानु पर्दछ ।
९.ज्वरो नाप्नेः  होम आइसोलेसनमा बस्दा ज्वरो पनि बेला बेला नापिरहनुपर्छ । यसका लागि पनि कम मुल्यमा ज्वरो नाप्ने मेसिन किनेर घरैमा राख्नु पर्ने हुन्छ । बिहान र बेलुका नियमित रुपमा ज्वरो नाप्ने गर्नुपर्छ ।
१० प्रशस्त पानी पिउनेः  होम आइसोलेसनमा बस्दा पानी प्रशस्त पिउनु पर्छ । यदि शुद्ध पानी मात्रै पिउन मन लाग्दैन भने सुप, दालको रस पिउँदा पनि हुन्छ । दैनिक ३ देखि ४ लिटरसम्म पानीको मात्रा शरीर आवश्यक पर्छ ।

के भए अस्पताल जाने ?
१. सास फेर्न गाह्रो भएमा
२.छाती दुखेमा
३.शरीरमा अक्सिनको मात्रा ९२ भन्दा कम भएमा
४.बेहोस भएमा
५.नयाँ किसिमको लक्ष्यण देखिए तत्काल अस्पताल वा चिकित्सिकको परामर्श लिइहाल्नु पर्छ ।

डाक्टर तोषिमा कार्कीले आफ्नो फेसबुकवालमा राखेको भिडियोबाट तयार पारिएको सामग्री

 

Post Views: 647

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेमा निषेधाज्ञा कहिले जारी होला ?

काभ्रेमा निषेधाज्ञा कहिले जारी होला ?

पाँचखालको लाखापुरमा बुद्ध पार्क निर्माणको काम धमाधम

पाँचखालको लाखापुरमा बुद्ध पार्क निर्माणको काम धमाधम

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः हालसम्म यी खेलको भयो छिनोफानो

बृहत काभ्रे खेलकुद महोत्सवः अहिलेसम्म को कुन विधामा विजयी भए ?

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

२३ माघ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!