Saturday, August 13, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

कोरोना कहरः धुखिलेलका संक्रमितको मृत्युबाट सिक्नै पर्ने कुरा

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, फिचर, समाज, स्वास्थ्य
फाइल तस्बिर

फाइल तस्बिर

Spread the love
    

१६ बैशाख, धुलिखेलः धुलिखेल नगरपालिकाका ८२ बर्षीय एक बृद्धलाई बुधबार धुलिखेल अस्पतालमा भर्ना गरियो । अवस्था निकै जटिल बनिसकेका ती बृद्धलाई नेपाली सेनाले अस्पतालसम्म ल्याएर भर्ना गरेको थियो ।

घरमै थलिसकेका बृद्धलाई अस्पतालको आकस्मिक कक्षमा राखेर चिकित्सकहरुले उपचार थाले । अस्पतालको आकस्मिक विभागका प्रमुख डाक्टर सानु श्रेष्ठ भन्नु हुन्छ ‘उहाँमा गम्भीर खालको निमोनिया भइसकेको रहेछ, त्यस्तै उच्च रक्तचापको पनि समस्या देखियो ।’

चिकित्सकहरुले पनि सकुञ्जेल प्रयास गर्ने हुन् । सक्दै नसकेपछि त के नै लाग्छ र । आकस्मिक कक्षमा राखेर उपचार असम्भव भएपछि आइसियूमा लैजाने तयारी गर्दा गर्दै ती बृद्धले संसार छाडे । काभ्रे जिल्लामा कोरोना भाइरसको दोस्रो लहर शुरु भएयता मृत्यु हुने ती बृद्ध सम्भवतः पहिलो होलान् ।

काभ्रेमा सक्रिय संक्रमितको संख्या २ सय नाघि सकेको छ । त्यस मध्ये अधिकांश संक्रमित घरमै छन् । घरमा चिकित्सकको प्रत्यक्ष निगरानी हुदैँन । संक्रमित आफै र घर परिवारले शरीरको ख्याल गरेनन् भने अवस्था निकै जटिल बनिसको हुन्छ । अस्पताल पुगिदैमा बाँचिने होइन । उपचार लाग्ने अवस्थासम्म मात्रै बाँचिने हो अन्यथा मर्नुको विकल्प अरु केहि देखिँदैन ।

त्यसैले अवस्था गम्भीर हुने बेलासम्म चुप लागेर घरैमा बस्नु हुदैँन । अस्पताल जाँदा थप कोरोनाको जोगिम हुन्छ भनेर ब्यवस्था गर्यो भने त्यसको हानि आफैले ब्यहोर्नुपर्ने हुन्छ । सकेसम्म यो कोरोना भाइरसको संक्रमणको मृत्युबाट आफु र आफ्ना आफन्तलाई जोगाउन लागौँ ।

अहिले देशभर कोरोना भाइरसको दोस्रो लहर तीब्र गतिमा फैलिरहेको छ । देशका धेरै अस्पताल संक्रमितले भरिएका छन् । धेरै जसो संक्रमित होम आइसोलेसनमा छन् । यस्तो बेला परिवारको सबै सदस्य र घरछिमेकीले स्वास्थ्यका मापदण्ड कडाइका साथ अपनाउनुपर्छ । निको नहुदाँसम्म नभेट्दैमा हाम्रो सर्वस्व सकिदैन । होम आइसोलेसनमा बसेकालाई थप हेरचाह र ख्याल गर्नुपर्ने आवश्यकता हुन्छ ।

पहिलेको जस्तै सामान्य हो भनेर खेलाँची गर्नु हुदैँन । कोरोना भाइरसको दोस्रो लहर निकै कडा र तीब्र गतिमा एक अर्को बीच फैलन सक्ने चिकित्सकहरुले बताइरहेका छन् ।

 

Post Views: 435

Spread the love
    

Facebook Comments

Next Post
कञ्चनपुरमा थप एकजना संक्रमितको मृत्यु

काभ्रे जैसिथाेकका स्वास्थ्यकर्मीमा कोरोना पुष्टि, स्वास्थ्य चौकी बन्द

बाँके र बर्दियामा आज मध्यरातिदेखि निषेधाज्ञा

काभ्रेका सहरी क्षेत्रमा निषेधाज्ञा देखि शिल समेत गरिने

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एनएफएसजेको उपाध्यक्षमा काभ्रेली पत्रकार गुरागाई चयन

एनएफएसजेको उपाध्यक्षमा काभ्रेली पत्रकार गुरागाई चयन

२७ श्रावण २०७९, शुक्रबार
सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

२७ श्रावण २०७९, शुक्रबार
मन्त्री भएको १० दिनमै हुमागाईंले सार्वजनिक गरे कृषि क्षेत्रको ५१ बुँदे मार्गचित्र

मन्त्री हुमागाईले प्रदेश सांसदमा घोषणा गरे उम्मेदवारी

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

२७ श्रावण २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!