Saturday, May 28, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

अरनिको र बीबी राजमार्ग पनि सुनसान

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
अरनिको र बीबी राजमार्ग पनि सुनसान
Spread the love
    

१६ बैशाख, धुलिखेल: उपत्यकाकामा निषेधाज्ञा लागु भएसँगै अरनिको र बीपी राजमार्ग पनि सुनसान बनेका छन् । अघिल्लो दिनको तुलनामा आज काभ्रे हुँदै राजधानीबाट बाहिरिने सवारी साधन नगन्य मात्रामा छन् ।

राती अबेर सम्म पनि दुवै राजमार्गमा सवारी चाप थियो । तर अहिले बिहान सुनसान बनेका हुन् । तरकारी बोक्ने, तेल ढुवानी गर्ने, एम्बुलेन्स, प्रहरी लगायत अत्यावश्यक सवारी र पास लिएका सवारी साधन उपत्यका प्रवेश गरेका छन् ।

धुलिखेल, बनेपा, भकुण्डे, पाँचखाल लगायतका ठाउँबाट साँगासम्म सार्वजनिक यातायात चलेपनि यात्रुको संख्या ज्यादै कम छ ।

वितेको दुई दिन ट्राफिक बनेपालाई राजमार्गमा सवारी ब्यवस्थापन गर्न निकै हम्मे हम्मे परेको थियो ।

Post Views: 306

Spread the love
    

Facebook Comments

Next Post
कञ्चनपुरमा थप एकजना संक्रमितको मृत्यु

पनौतीमा थपिए १२ जना संक्रमित

फाइल तस्बिर

कोरोना कहरः धुखिलेलका संक्रमितको मृत्युबाट सिक्नै पर्ने कुरा

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

१३ जेष्ठ २०७९, शुक्रबार
काभ्रे प्र’हरीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फ’रार दुई जना प’क्राउ

धाक-धम्की दिएर ७ करोड रकम माग गर्ने काभ्रेका उमेश सहित ७ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार
केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

१३ जेष्ठ २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

१२ जेष्ठ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!