Saturday, January 28, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेमा एकैदिन ५० जना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या २ सय नाघ्यो

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन
Spread the love
    

१५ बैशाख, धुलिखेलः काभ्रेमो संख्या संक्रमितको संख्या २ सय नाघेको छ । आज ५० जना नयाँ संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या २०१ पुगेको हो ।

सबैभन्दा बढी पनौती नगरपालिकामा १५ महिला र ९ जना पुरूष संक्रमित भएका छन् । त्यस्तै धुलिखेल नगरपालिकामा ६ जना महिला, ५ जना पु?ष, बनेपा नगरपालिकामा ४/४ महिला पुरूष संक्रमित भएका छन् ।

त्यस्तै मण्डनदेउपुर र पाँचखाल नगरपालिकाका २/२ जना महिला, खानीखोला, बेथानचोक गाउँपालिका र नमोबुद्ध नगरपालिकाका १ /१ पुरूष संक्रमित भएका छन् । संक्रमित मध्ये १९६ जना होम आइसोलेसनमा रहेका छन् । ५ जना मात्रै अस्पतालको आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

Post Views: 678

Spread the love
    

Facebook Comments

Next Post
कञ्चनपुरमा थप एकजना संक्रमितको मृत्यु

धुलिखेलका ८२ बर्षीय पुरुषको कोरोना संक्रमणबाट निधन

मण्डनदेउपुर नगरपालिकामा एमाले (माधव समूह) को विस्तारित बैठक

मण्डनदेउपुर नगरपालिकामा एमाले (माधव) समूहले तोक्यो वडा इन्चार्ज र अध्यक्षको जिम्मेवारी

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एसईई तालिका सार्वजनिक

एसईई तालिका सार्वजनिक

१४ माघ २०७९, शनिबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

जिसस काभ्रेले बोलायो क्रसर तथा खानी उद्योग व्यवसायीको बैठक

१२ माघ २०७९, बिहीबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

क्रसरमा रविको बादल शैली : अवैध भन्दै बन्द गराए, म्याद थपेर खुलाए

१२ माघ २०७९, बिहीबार
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

१२ माघ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!