Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेका प्रदेश सांसद लामा मन्त्री बन्दै, सपथ आजै

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, राजनीति, समाज
काभ्रेका प्रदेश सांसद लामा मन्त्री बन्दै, सपथ आजै
Spread the love
    

१५ बैशाख, बनेपाः काभ्रे प्रतिनिधिसभा १ को प्रदेशसभा ‘ख’ बाट निर्वाचित बागमती प्रदेश सांसद चन्द्र लामा प्रदेश सरकारको मन्त्री बन्नु हुने भएकाे छ । स्रोत अनुसार मुख्य मन्त्री डोरमणी पौडेले आज विस्तार गर्ने मन्त्री परिषद्मा लामा मन्त्री बन्नु हुने भएकाे हाे ।

यसअघि पनि पटक पटक लामाको नाम मन्त्रीका लागि चर्चामा आइरकेको छ । लामा प्रधानमन्त्री निकट सांसद मानिनु हुन्छ । नयाँ मन्त्रीहरूकाे मन्त्रालय भने टुंगाे लागिसकेकाे छैन ।

विस्तारित मन्त्री परिषद्मा सिन्धुपाल्चोकबाट सरेश नेपाल, दोलखाका सरस्वती बस्नेत र नुवाकोटका केशव पाण्डे मन्त्री बन्नुहुनेछ ।

त्यस्तै धादिङका डाक्टर रामकुमार अधिकारी, सिन्धुलीका प्रदीप कटुवाल र काठमाण्डौका जुनेली श्रेष्ठ राज्यमन्त्री बन्नुहुनेछ । नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुलाइ आज ४ बजे प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले सपथ खुवाउने कार्यक्रम तय भएको स्रोतको दाबी छ ।

Post Views: 491

Spread the love
    

Facebook Comments

Next Post
मण्डनदेउपुर नगरपालिकामा एमाले (माधव समूह) को विस्तारित बैठक

मण्डनदेउपुर नगरपालिकामा एमाले (माधव समूह) को विस्तारित बैठक

सिन्धुपाल्चोकका नेता सरेश नेपाल पर्यटन मन्त्रीमा नियुक्त

सिन्धुपाल्चोकका नेता सरेश नेपाल पर्यटन मन्त्रीमा नियुक्त

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!