Wednesday, February 8, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेमा मास्क बाड्दै दुई प्रहरी संगठन फिल्डमा, मास्क नलगाउनेलाई १ सय जरिवाना

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in गृहपृष्ठ, जीवनशैली, ट्रेडिङ, स्वास्थ्य
काभ्रेमा मास्क बाड्दै दुई प्रहरी संगठन फिल्डमा, मास्क नलगाउनेलाई १ सय जरिवाना
Spread the love
    

१४ बैशाख, धुलिखेलः जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि काभ्रे प्रहरीले मास्क वितरण अभियानलाई तीब्र पारेको छ । अहिले जिल्लामा जनपथ प्रहरी र शसस्त्र प्रहरीले मास्क वितरण अभियान चलाएका हुन् ।

‘तपाईको मास्क खोई’ भन्ने कार्यक्रम नै बनाएर प्रहरीले जिल्लाको बढी जनसंख्या रहेको धुलिखेल, बनेपा, पनौती, पाँचखाल र नमोबुद्ध नगरपालिकाको बजार क्षेत्रमा मास्क वितरणलाई तिब्रता दिएको हो । मास्क वितरणमा प्रहरीका अधिकृतहरु नै खटिने गरेका छन् ।

प्रहरीले कोरोना भाइरसबाट जोगिन अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनै परे मास्क अनिवार्य लगाउने, साबुन पानीले बेला बेला हात धोइरहन र भिडमा नजान सम्झाइ बुझाई गर्ने गरेको छ । प्रहरीले सार्वजनिक सवारी साधनमा सवार यात्रुलाई समेत मास्क दिने र कोरोना भाइरसबाट जोगिने उपाय सम्झाउने गरेको छ ।

काभ्रेमा दुई प्रहरी संगठनले १ हजार ४९ थान मेडिकल मास्क वितरण गरेको छ । प्रहरीले मास्क नलगाई हिड्ने २५ जनालाई प्रतिब्यक्ति १ सय रुपैयाँका दरले जरिवाना समेत तिराएको छ ।

Post Views: 573

Spread the love
    

Facebook Comments

Next Post
काठमाडौं उपत्यकाबाट घर फर्किनेहरु बढे

काठमाडौं उपत्यकाबाट घर फर्किनेहरु बढे

इन्द्रावती गाउँपालिकाका रोजगार संयोजक र सव इन्जिनियरमाथि कार्यकक्षमै दुर्व्यवहार

इन्द्रावती गाउँपालिकाका रोजगार संयोजक र सव इन्जिनियरमाथि कार्यकक्षमै दुर्व्यवहार

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः हालसम्म यी खेलको भयो छिनोफानो

बृहत काभ्रे खेलकुद महोत्सवः अहिलेसम्म को कुन विधामा विजयी भए ?

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

२३ माघ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!