Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अर्थतन्त्र

पनौतीमा राती ८ बजेपछि पसल खोल्न नपाइने, भोलीदेखि विद्यालय बन्द

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in अर्थतन्त्र, गृहपृष्ठ, बजार, लगानी, वैंकिङ, शिक्षा, समाचार, समाज, स्वास्थ्य
पनौतीमा राती ८ बजेपछि पसल खोल्न नपाइने, भोलीदेखि विद्यालय बन्द
Spread the love
    

१३ बैशाख, धुलिखेल: काभ्रेको पनौती नगरपालिकाले राति ८ बजेपछि बजार पसल नखोल्न उर्दी जारी गरेको छ । आज बसेको विपद् ब्यवस्थापन समिति बैठकले राती ८ बजेपछि बजार, पसल नखोल्ने र निर्धारित समयमा खोल्दा पनि स्वास्थ्य सावधानीको मापदण्ड कडाईका साथ पालना गर्न भनेको छ ।

समितिले भोलीदेखि लागु हुनेगरी नगरपालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक, संस्थागत विद्यालय र क्याम्पसहरु बन्द गर्ने निर्णय समेत गरेको छ । समितिले सभा, सम्मेलन, गोष्ठी जस्ता मानिसको जमघट हुने कुनै पनि कार्यक्रम नगर्न र त्यस्तो कार्यक्रममा सहभागि नहुन नगरबासीलाई आग्रह गरेको छ ।

त्यस्तै सार्वजनिक यातायातका साधन समेत निर्धारित स्वास्थ्य मापदण्ड विपरित हुने गरी नचलाउन समितिले ब्यवसायीहरुलाई अनुरोध गरेको छ । नगरपालिका क्षेत्रभित्रका मठ, मन्दिर, देवालयहरु समेत भिड नगर्न र सिमित ब्यक्तिले यस्ता काम गर्दा समेत भौतिक दुरी कामय गर्न र मास्कको प्रयोग गर्न भनिएको छ ।

Post Views: 358

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेभञ्ज्याङ्गबाट जिउँदो ‘उल्लु’ सहित रामेछापका श्रेष्ठ पक्राउ

काभ्रेभञ्ज्याङ्गबाट जिउँदो ‘उल्लु’ सहित रामेछापका श्रेष्ठ पक्राउ

काभ्रेमा मास्क बाड्दै दुई प्रहरी संगठन फिल्डमा, मास्क नलगाउनेलाई १ सय जरिवाना

काभ्रेमा मास्क बाड्दै दुई प्रहरी संगठन फिल्डमा, मास्क नलगाउनेलाई १ सय जरिवाना

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!