Wednesday, August 17, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेका १० स्थानीय तहमा कोरोना भाईरसको दोस्रो लहरका संक्रमित

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, फिचर, समाचार, समाज, स्वास्थ्य
काभ्रेका स्थानीय तहका प्रमुखहरु एकपछि अर्को कोरोना भाइरसबाट संक्रमित
Spread the love
    

१० बैशाख, धुलिखेल: काभ्रेमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । आज एकैदिन २३ जना संक्रमित थपिएका छन् । योसँगै संक्रिय संक्रमितको संख्या ८२ पुगेको छ ।

जिल्लाका १३ स्थानीय तह मध्ये १० स्थानीय तहमा कोरोना भाईरसको दोस्रो लहर देखिएको हो । खानीखोला, महाभारत र बेथानचोक गाउँपालिकामा मात्रै हालसम्म दोस्रो लहरको कोरोना संक्रमित देखिएका छैनन् ।

हालसम्म सबैभन्दा बढी धुलिखेल नगरपालिकामा २६ जना संक्रमित छन् । पनौती नगरपालिकामा १५ र बनेपा नगरपालिकामा १४ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

जिल्लाको पाँचखाल नगरपालिकामा ७ जना, मण्डनदेपुर नगरपालिकामा ६ जना र रोशी गाउँपालिकामा ५ जना संक्रमित रहेका छन् । त्यसैगरि नमोबुद्ध नगरपालिकामा ४ जना, चौरीदेराली र तेमाल गाउँपालिकामा २/२ जना र भुम्लु गाउँपालिकामा १ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

संक्रमित मध्ये ७८ जना होम आईसोलेसनमै छन् । ४ जना अस्पतालको आईसोलेसनमा छन् । गम्भीर बिरामी नभई कोरोना संक्रमितको अस्पतालमा भर्ना गर्ने गरिएको छैन । होम आईसोलेसनमा बस्दा संक्रमित उचित स्वास्थ्य सावधानी नअपनाउने हो भने परिवार र टोलकै बस्तीका धेरै मानिस एकैपटक संक्रमित हुने चिन्ता चिकित्सकहरूले गरिरहेका छन् ।

Post Views: 372

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेमा माधव समूहको जिल्ला कमिटीका सदस्यको आधिकारिक नाम कहिले होला सार्वजनिक ? (भिडियो)

काभ्रेमा माधव समूहको जिल्ला कमिटीका सदस्यको आधिकारिक नाम कहिले होला सार्वजनिक ? (भिडियो)

नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि

नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
देउवा सरकारले बढायो पेट्रोल-डिजेलको मूल्य, बन्यो उच्च मूल्यको नयाँ रेकर्ड

भारतबाट तेस्रो पटक पनि घटेर आयो पेट्रोलको मूल्य, नेपालमा के हुन्छ?

३१ श्रावण २०७९, मंगलवार
मतदाता नामावली संकलन भोलिदेखि बन्द हुने

२०७४ को भन्दा यस वर्ष दल दर्ता कम, कति भए दर्ता ?

३१ श्रावण २०७९, मंगलवार
रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

३१ श्रावण २०७९, मंगलवार
मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

३१ श्रावण २०७९, मंगलवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!