Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home समाचार

क्यान काभ्रेको अध्यक्षमा न्यौपाने

मिलिजुली खबर by मिलिजुली खबर
२ महिना अगाडि
in समाचार, समाज
क्यान काभ्रेको अध्यक्षमा न्यौपाने
Spread the love
    

 

 

कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान) महासंघ काभ्रेको अध्यक्षमा रामचन्द्र न्यौपाने चयन हुनुभएको छ ।

 

क्यान महासघं काभ्रेको १८ औ साधारण सभा तथा १० औ अधिवेशनबाट अध्यक्षमा न्यौपाने निर्विरोध निर्वाचित चयन हुनुभएको हो ।

 

अधिवेशनले बरिष्ठ उपाध्यक्षमा श्रवण कुमार आचार्य, उपाध्यक्षमा दिपक सापकोटा, सचिवमा देवकी आचार्य, कोषाधक्ष्यमा केवल प्रसाद तिमल्सिना र सहसचिवमा रुकेश राजभण्डारी निर्विरोध निर्वाचित हुनुभएको छ ।

 

यस्तै सदस्यहरुमा ऋषिराम गौतम, रिता श्रेष्ठ, विवेक तिमल्सिना, श्याम गोपाल श्रेष्ठ, अवोध भुषण खोजु श्रेष्ठ, उज्वल थापा मगर, प्रकाश पौडेल, उमेश अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथि बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्य हुनुहुन्थ्यो । कार्यक्रममा नगरप्रमुख शाक्यले बनेपा नगरपालिकालाई स्मार्ट फर्म बनाउने योजना रहेको बताउनुभयो । काभ्रेमा रहेका युवाहरुलाई आइटि सम्बन्धी ज्ञान दिनका लागि क्यान महासंघले छिटो भन्दा छिटो अगाडि बढ्नु पर्ने बताउनुभयो ।

 

प्रमुख शाक्यले क्यानमा आबद्ध १५२ जना सदस्यहरु सधै सक्रिए भएर अगाडि बढ्न सुझाव दिदै अहिले नेपालमा प्रविधि विकास तिव्र रुपमा अगाडि बढिरहेको बेला युवाहरुलाई आईटी सम्बन्धी ज्ञान दिन अत्यन्तै आवश्यक रहेको बताउनुभयो ।

 

बिशिस्ट अतिथि क्यान महासंघ केन्द्रीय उपाध्यक्ष रंजित पोदारले देश भरि नै क्यानको सक्रियतामा डिजिटल माध्यमबाट सूचना प्रबिधिको विकास गर्नुपर्ने बताउनुभयो ।

 

कार्यक्रममा नेपाल सिइओ कम्पनीका प्रमुख प्रकाश खतिवडाले डिजिटल मार्केटिङ र यसको फाइदाका बारेमा जानकारी गराउनु भएको थियो । क्यान महासंघ केन्द्रीय सचिब तथा क्यान काभ्रेका पूर्व अध्यक्ष शेखर नाथ दुलालले आफु केन्द्रमा भएता पनि क्यान काभ्रेको हरेक गतिबिधिमा सहभागी हँुदै आएको र आगामी दिनमा पनि काभ्रेलाई सूचना प्रबिधिमा आगाडी बढाउन सधै तत्पर रहेको बताउनुभयो ।

 

कार्यक्रमका अतिथीलाई ऋषि राम गौतमले स्वागत गर्नुभएको थियो भने भने क्यान महासंघ जिल्ला शाखाका सचिव देवकी आचार्यले संस्थाको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

 

 

 

Post Views: 44

Spread the love
    

Facebook Comments

Next Post
काठमाडौं उपत्यकावासीको घरमा आजदेखि मेलम्चीको पानी

काठमाडौं उपत्यकावासीको घरमा आजदेखि मेलम्चीको पानी

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

एमालेको सचिवालय बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!