Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

दोलखा प्रदेश १ मा कांग्रेसका कुन्दनराज काफ्ले विजयी

मिलिजुली खबर by मिलिजुली खबर
२ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
दोलखा प्रदेश १ मा कांग्रेसका कुन्दनराज काफ्ले विजयी
Spread the love
    

 

 

दोलखा प्रदेश १ मा नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले विजयी भएका छन् ।

 

काफ्ले आइतबार निकटतम प्रतिद्वन्द्वी एमालेका नरबहादुर श्रेष्ठलाई पराजित गरी विजयी भएका हुन् । काफ्लेले २२ हजार ७९७ मत प्राप्त गरेका छन् भने श्रेष्ठले १४ हजार ७५५ मत प्राप्त गरेका छन् । काफ्लेले निकटतम प्रतिद्वन्द्वी श्रेष्ठलाई ८ हजार ४२ मतान्तरले पराजित गरेका छन् ।

 

दोलखाको प्रदेशसभा २ मा यसअघि एमालेका भरतबहादुर केसी विजयी भैसकेका छन् । जिल्लामा प्रतिनिधिसभातर्फको मतगणना भने अहिले जारी छ । जहाँ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की र एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीबीच प्रतिस्पर्धा छ । पछिल्लो मतपरिणामअनुसार कार्कीले अग्रता लिइरहेका छन् ।

 

 

Post Views: 58

Spread the love
    

Facebook Comments

Next Post
जिसस काभ्रेले एकैपटक २० हजार नागरिक धुलिखेलमा उतार्ने

जिसस काभ्रेले एकैपटक २० हजार नागरिक धुलिखेलमा उतार्ने

दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!