Monday, May 23, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

पाँचखाल नगरपालिकाका मेयर खरेलले गरे स्वास्थ्य सावधानी अपनाउन १२ बुदेँ अपील

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
पाँचखाल नगरपालिकाका मेयर खरेलले गरे स्वास्थ्य सावधानी अपनाउन १२ बुदेँ अपील
Spread the love
    

७ बैशाख, धुलिखेलः पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले कोरोना भाइरसबाट जोगिन नगरबासीलाई अपील गर्नुभएको छ । मेयर खरेलले आज १२ बुदेँ अपील जारी गर्नुभएको हो ।

अपीलमा नगरपालिकाभित्रका मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिक स्थलमा जनस्वास्थ्यमा मापदण्ड पालना गर्ने गरी बैशाख मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्रै गर्ने भनिएको छ । नगरपालिकाले एक पटकमा पच्चीस जना भन्दा बढी हुने कुनै पनि सभा, सम्मेलन, गोष्ठी, सेमिना, समीक्षा, बैठक, तालिम, प्रशिक्षण जस्ता कार्यक्रम नगर्न भनिएको छ । त्यस्तै सपिङ मल, डिपार्टमेन्ट स्टोर जस्ता भिडभाड हुने ठाउँमा दुई मिटरको दुरी कायम गर्ने, मास्क अनिवार्य गर्ने र पटक पटक हात धुन अपील गरिएको छ ।

विवाह, ब्रतबन्धका लागि पार्टी प्यालेस प्रयोग गर्नु परेमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति लिन आग्रह गरिएको छ । नगरपालिकाले भिड भएको गाडी नचढ्न पनि भनेको छ । नियमित रुपमा सञ्चालन हुनुपर्ने स्वास्थ्य सेवाहरु जनस्वास्थ्यका मापदण्ड पालना गरेर नियमित सञ्चालन गर्न पनि भनिएको छ ।

Post Views: 450

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा थपिए ६ जना संक्रमित, ९८० ले लगाए दोस्रो डोजको खोप

बनेपाका यी ठाउँमा आज दिन भर विद्यूत सेवा बन्द हुने

काभ्रेका ६ ठाउँमा भोली दिनभर विद्यूत सेवा बन्द हुने

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

९ जेष्ठ २०७९, सोमबार
एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

९ जेष्ठ २०७९, सोमबार
एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी, माओवादी पक्ष निकै कमजोर

एमालेले पनौतीमा पनि देखायो बहुमतको दम्भ, शपथ ग्रहण कार्यक्रम बहिष्कार

९ जेष्ठ २०७९, सोमबार
पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

९ जेष्ठ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!