Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

शिव हुमागाईले खुलाए हार्नुको भित्री कुरा, यस्तोसम्म भएको रहेछ पार्टीभित्र

मिलिजुली खबर by मिलिजुली खबर
२ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
शिव हुमागाईले खुलाए हार्नुको भित्री कुरा, यस्तोसम्म भएको रहेछ पार्टीभित्र
Spread the love
    

 

 

 

नेपाली कांग्रेसका नेता शिव प्रसाद हुमागाईले आफु काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा पराजय हुनुको कारण खुलाउनुभएको छ ।

 

आज गठबन्धनका उम्मेदवारहरुको विजयी र्यालीपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै हुमागाईले आफुलाई काभ्रे २ नम्बर क्षेत्रका मतदाता जिताएको जिकीर गर्दै पार्टीभित्रैको समस्याका कारण हार ब्यहारेको बताउनुभएको हो ।

 

‘मलाई काभ्रे निर्वाचन क्षेत्र नम्बर २ का मतदाताले जिताउनुभएको हो । तर कांग्रेस पार्टीकै आन्तरिक ब्यवस्थापन गर्न नसक्दा हारे ब्यहोर्नु पर्यो कुरा प्रष्ट छ । निर्वाचनको प्रारम्भदेखी मलाई ठूलो चक्रब्यूह र घेराबन्दीमा राखिएको थियो । हुमागाईले भन्नुभयो ।’

 

हुमागाईले गठबन्धनका अन्य दलका कारण नभै आफ्नै दललाई ब्यवस्थापन गर्न नसक्दा हार्नु परेको बताउनुभयो । ‘निर्वाचनमा कतै हलचल नै गर्न नसक्ने गरी चक्रब्यूहमा राखिएको थियो । तर काभ्रेली मतदाता, लोकतान्त्रिक बाम गठबन्धनका साथीहरु र नेपाली कांग्रेसका इमान्दार एवं नैतिक साथीहरुको जगमा निर्वाचनलाई कडा प्रतिस्पर्धामा लैजना सफल भएको हौँ । त्यसका लागि इमान्दार मतदाता र गठबन्धन दललाई आभार ब्यक्त गर्न चाहान्छु, धन्यवाद दिनु चाहान्छु । हुमागाईले भन्नुभयो ।’

 

हुमागाईले आफु बाँचुञ्जेलसम्म र शरीरले साथ दिएसम्म निर्वाचनका बेला बोलेका कुराहरु पुरा गर्ने बताउनुभयो । काभ्रेको विकास र काभ्रेली जनताको दुःख, सुखमा मेरो निरन्तर साथ रहनेछ । यो हारबाट म कदाबी विचलित हुने छैन् । नैतिक, आर्दश र निष्ठाको राजनीति गर्न र सुशासन कायम गर्न प्रतिबद्ध छु । म पछि हट्ने छैन् । हुमागाईको भनाई छ ।’

 

हुमागाईले निर्वाचन अघि मत माग्न घर घर पुगे जस्तै मतदातालाई धन्यवाद दिन पुनः घर घरमै जाने बताउनुभयो ।

 

 

 

Post Views: 72

Spread the love
    

Facebook Comments

Next Post

Free Essay Checkers

यसैसाता टेन्डर आह्वान गर्दै एमसीसी परियोजना

यसैसाता टेन्डर आह्वान गर्दै एमसीसी परियोजना

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!