Wednesday, August 17, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

माधव समूहमा बस्न नमोबुद्ध नगरपालिकाका कान्छामान र राम बहादुरद्वारा अस्वीकार

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
माधव समूहमा बस्न नमोबुद्ध नगरपालिकाका कान्छामान र राम बहादुरद्वारा अस्वीकार
Spread the love
    

६ बैशाख, धुलिखेलः काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ५ का दुई जनाले माधव समूहमा बस्न अस्वीकार गरेका छन् । हिजो बनेपामा भएको माधव समूहको भेलाले जिल्ला कमिटी सदस्यमा चयन गरेको कान्छामान तामाङ र जिल्ला सल्लाहकार परिषद् सदस्यमा राखिएका राम बहादुर सिलवालले आफुहरु माधव समूहमा नरहेको बताएका हुन् ।

कान्छामान र राम बहादुरले संयुक्त विज्ञप्ति जारी गर्दै आफुहरु एमालेको सुदृढ एकताको पक्षमा रहेको भन्दै कुनै एउटा गुटको भेलाले जर्वजस्ती नाम समावेश गरेकोमा आपत्ति जनाएका छन् । उनीहरुले देशभर समान्तर कमिटी गठन गरेर पार्टीलाई विभाजन गर्न खोजेको आरोप लगाउँदै माधव समूहले राखेको कुनै पनि पदमा आफुहरु नरहेको स्पष्ट पारेका छन् ।

कान्छामान र राम बहादुरले आफुहरु एमालेको आधिकारिक कमिटीको पूर्ववत जिम्मेवारीमा नै रहेको दाबी गरेका छन् । कान्छामान र राम बहादुर दुबै जना एमालेको नमोबुद्ध नगरकमिटी सदस्य हुन् । माधव समूहले हिजाे टाेक बहादुर वाइबा अध्यक्ष रहेकाे २०१ सदस्यीय जिल्ला कमिटी घाेषणा गरेकाे थियाे ।

Post Views: 665

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेका यी ठाउँमा भोली देखि लगाइदैँछ, कोभिड भ्याक्सिनको दोस्रो डोज

काभ्रेका यी ठाउँमा भोली देखि लगाइदैँछ, कोभिड भ्याक्सिनको दोस्रो डोज

पाँचखाल नगरपालिकाका मेयर खरेलले गरे स्वास्थ्य सावधानी अपनाउन १२ बुदेँ अपील

पाँचखाल नगरपालिकाका मेयर खरेलले गरे स्वास्थ्य सावधानी अपनाउन १२ बुदेँ अपील

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
देउवा सरकारले बढायो पेट्रोल-डिजेलको मूल्य, बन्यो उच्च मूल्यको नयाँ रेकर्ड

भारतबाट तेस्रो पटक पनि घटेर आयो पेट्रोलको मूल्य, नेपालमा के हुन्छ?

३१ श्रावण २०७९, मंगलवार
मतदाता नामावली संकलन भोलिदेखि बन्द हुने

२०७४ को भन्दा यस वर्ष दल दर्ता कम, कति भए दर्ता ?

३१ श्रावण २०७९, मंगलवार
रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

३१ श्रावण २०७९, मंगलवार
मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

३१ श्रावण २०७९, मंगलवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!