Tuesday, February 7, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेमा माधव समूहको जिल्ला कमिटी घोषणा

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
काभ्रेमा माधव समूहको जिल्ला कमिटी घोषणा
Spread the love
    

४ बैशाख, धुलिखेलः एमालेको माधव कुमार नेपाल समूहले काभ्रेमा जिल्ला कमिटी घोषणा गरेको छ । आज बनेपामा एक कार्यक्रमको आयोजना गरी माधव समूहले टोक बहादुर वाइबा अध्यक्ष रहेको २०१ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो ।

जिल्ला कमिटीको विस्तारित बैठकले उपाध्यक्ष बसुन्धरा हुमागाई, सचिवमा दिपक गौतम, उपसचिवमा भक्तकुमारी लामा सहितको २०१ सदस्यीय कमिटी गठन गरेपछि जिल्ला कमिटीले पूर्णता पाएको छ । विस्तारित बैठकले जिल्लाका १३ वटै स्थानीय तहको इन्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव पनि तोकेको छ ।

विस्तारित बैठकले विभिन्न जनवर्गीय संगठनको नेतृत्व समेत चयन गरेको छ । प्रताप लामा अध्यक्ष रहेको युवा संघ नेपालमा १०१ सदस्य छन् । अनेरास्ववियूको अध्यक्षमा बदन भण्डारी चयन भएका छन् । पासाङ डोल्मो लामा अध्यक्ष रहेको महिला संघमा ७५ जना सदस्य छन् ।

दलित उत्पीडित मुक्त समाजको अध्यक्षमा मनिष बर्देवा चयन भएका छन् । यसमा ७५ जना सदस्य छन् । बैठकले ५५ सदस्यीय सल्लाहकार कमिटी गठन गरेको छ । त्यसैगरी संगठन विभाग, प्रचार विभाग, आर्थिक विभाग र स्कुल विभाग समेत गठन गरेको छ ।

माधव समूहको जिल्ला जिल्ला विस्तारित बैठकमा उत्साहजनक सहभागिता रहेको थियो । जिल्ला कमिटि घोषणामा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल स्वयम उपस्थिति हुनुभएको थियो । कार्यक्रममा बागमती प्रदेश संयोजक अष्ट लक्ष्मी शाक्य, संविधानसभा सदस्य कृष्णप्रसाद सापकोटा, विदुर सापकोटा, वागती प्रदेश सांसद लक्ष्मण लम्साल लगायतको सहभागिता थियो ।

Post Views: 678

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेल र बनेपाको विद्यालय पनि बन्द हुने

धुलिखेल र बनेपाको विद्यालय पनि बन्द हुने

माधव समूहमा बस्न नमोबुद्ध नगरपालिकाका कान्छामान र राम बहादुरद्वारा अस्वीकार

माधव समूहमा बस्न नमोबुद्ध नगरपालिकाका कान्छामान र राम बहादुरद्वारा अस्वीकार

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः हालसम्म यी खेलको भयो छिनोफानो

बृहत काभ्रे खेलकुद महोत्सवः अहिलेसम्म को कुन विधामा विजयी भए ?

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

२३ माघ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!