Saturday, May 28, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

पनौती नगरपालिकाले भन्यो ‘मानेश्वरी बसपार्क खाली गर’

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज
पनौती नगरपालिकाले भन्यो ‘मानेश्वरी बसपार्क खाली गर’
Spread the love
    

३ बैशाख, धुलिखेलः काभ्रेको पनौती नगरपालिकाले मानेवश्वरी बसपार्क खाली गराउन निर्देशन दिएको छ । बसपार्क मर्मत सुधारको काम गर्नुपर्ने भएकाले तत्काल खाली गर्न नगरपालिकाले भनेको हो ।

बसपार्क भोली देखि मर्मत सुधारको काम हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाले यातायातका साधन तोकिएको स्थानमा पार्किङ गर्न र फुटपाथ समेत हटाउन भनेको छ ।

नगरपालिकाका अनुसार बसपार्क कालोपत्रे गर्न कम्तिमा १० दिन लाग्नेछ । यो अवधिमा हालको मानेवश्वरी पुल पारीबाट पनौती, बनेपा, काठमाण्डौ चल्ने सवारी चल्ने छ । त्यस्तै खोपासी, ढुंखर्क, काँमीडाँडा तर्फ जाने सवारीसाधनलाई बजारभित्रबाट सञ्चालन गर्ने ब्यवस्था मिलाइएको छ । नगरपालिकाले नीजि सवारी र भाडाका सवारी साधनहरु आ आफ्नो स्थानमा पार्किङ गर्न आग्रह गरेको छ ।

मोटर साइकल, साइकल जस्ता दुई पांग्रे सवारी साधनहरु तरकारी बजारमा पार्किङ गर्ने ब्यवस्था मिलाइएको छ ।

 

Post Views: 106

Spread the love
    

Facebook Comments

Next Post
दाप्चामा स्काभेटरले किच्दा खनालको मृत्यु

दाप्चामा स्काभेटरले किच्दा खनालको मृत्यु

काभ्रेमा माधव समूहले भोली जिल्ला कमिटी घोषणा गर्ने

काभ्रेमा माधव समूहले भोली जिल्ला कमिटी घोषणा गर्ने

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

१३ जेष्ठ २०७९, शुक्रबार
काभ्रे प्र’हरीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फ’रार दुई जना प’क्राउ

धाक-धम्की दिएर ७ करोड रकम माग गर्ने काभ्रेका उमेश सहित ७ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार
केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

१३ जेष्ठ २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

१२ जेष्ठ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!