Wednesday, February 8, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

पाँचखालमा एमालेको महत्वपूर्ण ५ निर्णय

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in गृहपृष्ठ, राजनीति, समाज
पाँचखालमा एमालेको महत्वपूर्ण ५ निर्णय
Spread the love
    

३ बैशाख, धुलिखेलः नेकपा एमाले पाँचखाल नगर कमिटिको बैठकले महत्वपूर्ण निर्णय गरेको छ । आज बसेको नगर कमिटी बैठकले पाँच बुदेँ निर्णय गरेको एमाले नेता कञ्चन अधिकारीले जानकारी दिनुभयो ।

जिल्ला अधिबेशन आयोजक कमिटीमा पाँचखाल नगरबाट प्रतिनिधित्व गर्ने सदस्य तथा नगरपालिका परिषद सदस्यहरुको संयुक्त बैठकले कमिटी गठन गर्न बाँकी रहेका वडाहरुमा यहि महिनाभित्र गठन गरिसक्ने निर्णय गरेको छ । पालिकाको ८ वटा वडामात्रै एमालेको वडा कमिटि छ ।

त्यस्तै बैठकले असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण,अद्यावधिक र नँया सदस्यता वितरण गर्ने निर्णय गरेको छ । नेता अधिकारीका अनुसार बैठकले नगर स्तरीय सबै जनसंगठन निर्माण गर्ने र अनेमसंघको भेला बैशाख २५ गते गर्ने निर्णय गरेको छ । त्यसैगरी निर्वाचन आयोगमा छुटेकाको फोटो खिचाउन पहलकदमी लिने,जनताको प्रत्यक्ष सरोकार र बिकास निर्माणका बिषयमा पहलकदमी लिने र नेतृत्व लिने बैठकले निर्णय गरेको छ ।

पाँचखाल नगरपालिकामा पनि एमालेको स्पष्ट दुई धार देखिन्छ । पाँचखालमा तुलनात्मक रुपमा ओली समूह बलियो देखिएको छ ।

Post Views: 407

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेको महाभारत गाउँपालिकाबाट बलात्कार आरोपमा एक पुरुष पक्राउ

काभ्रेको महाभारत गाउँपालिकाबाट बलात्कार आरोपमा एक पुरुष पक्राउ

पनौती नगरपालिकाले भन्यो ‘मानेश्वरी बसपार्क खाली गर’

पनौती नगरपालिकाले भन्यो ‘मानेश्वरी बसपार्क खाली गर’

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः हालसम्म यी खेलको भयो छिनोफानो

बृहत काभ्रे खेलकुद महोत्सवः अहिलेसम्म को कुन विधामा विजयी भए ?

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

२३ माघ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!