Wednesday, February 8, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

‘बनेपाका स्कुले बालबालिकामा कोरोना संक्रमण पुष्टि भएकाे छैन’

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
‘बनेपाका स्कुले बालबालिकामा कोरोना संक्रमण पुष्टि भएकाे छैन’
Spread the love
    

३ बैशाख, धुलिखेलः हालसम्म बनेपा नगरपालिकाका कुनै पनि स्कुलका बालबालिकामा कोरोना संक्रमण नदेखिएको अधिकारीहरुले बताएका छन् । जिल्लामा कोरोना संक्रमितको तथ्याङ्क सार्वजनिक गर्ने आधिकारिक निकाय स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र झाले अहिलेसम्म बनेपाका कुनै पनि स्कुलमा पढ्ने बालबालिकामा कोरोना संक्रमण देखिएको जानकारी आफुले नपाएको बताउनुभयो ।

बनेपा नगरपालिकाका स्वास्थ्य सह संयोजक महेश्वर श्रेष्ठले पनि नगरपालिकाभित्रका कुनै पनि स्कुलका बालबालिकामा कोरोना संक्रमण देखिएको बारे आफुहरुलाई जानकारी नभएको बताउनुभयो । काभ्रे जिल्लामा दोस्रो चरणमा अहिलेसम्म ठूलो संख्यामा कोरोना परीक्षण समेत हुन सकेको छैन ।

बनेपा नगरपालिकाले कोरोना भाइरसको लक्षण देखिएको जानकारी गराउने ब्यक्तिहरुका लागि नगरपालिकामै प्रत्येक हप्ताको मंगलबार र शुक्रबार स्वाब संकलन गर्ने र परामर्श दिने ब्यवस्था मिलाएको छ । तर अहिलेसम्म कुनै पनि स्कुलबाट स्वाब संकलनको लागि जानकारी नआएको र परीक्षण पनि नगरिएको सह संयोजक श्रेष्ठको भनाई छ ।

बनेपा नगरपालिकाले कोभिड परामर्शका लागि छुट्टै डाक्टरको समेत ब्यवस्था गरेको छ ।

Post Views: 223

Spread the love
    

Facebook Comments

Next Post
बनेपाका यी ठाउँमा आज दिन भर विद्यूत सेवा बन्द हुने

बनेपाका यी ठाउँमा आज दिन भर विद्यूत सेवा बन्द हुने

पाँचखालमा एमालेको महत्वपूर्ण ५ निर्णय

पाँचखालमा एमालेको महत्वपूर्ण ५ निर्णय

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः हालसम्म यी खेलको भयो छिनोफानो

बृहत काभ्रे खेलकुद महोत्सवः अहिलेसम्म को कुन विधामा विजयी भए ?

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

२३ माघ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!