Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रे पात्लेखेतका एकल महिलालाई रेडियो वितरण

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज
काभ्रे पात्लेखेतका एकल महिलालाई रेडियो वितरण
Spread the love
    

३१ चैत, धुलिखेल, धुलिखेल नगरपालिका वडा नम्बर ११ पात्लेखेतका एकल महिलालाई रेडियो वितरण गरिएको छ । द स्टोरी किचेन र एण्टेना फाउण्डेशनको सहयोगमा महिला शक्ति विकास केन्द्र, रेडियो नमोबुद्ध एफएम १०६.७ मेगाहर्जको सहकार्य र कालिदेवि महिला बहुउदेशीय सहकारी संस्था लिमिटेडको समन्वयमा धुलिखेल नगरपालिका वडा नंं ११ पात्लेखेतमा रहेका एकल महिलालाई रेडियो सेट वितरण गरिएको हो ।

सोलारबाट बच्ने रेडियो बितरण कार्यक्रममा बोल्दै वडाअध्यक्ष विष्णु धितालले रेडियो मार्फत सूचना पाउन सजिलो हुने बताउनुभयो । वडाका १५ जना एकल महिलाको लागी सोलार रेडियो सेट हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य गीता सुनार, नगर कार्यपालिका सदस्य जमुना लामा, वडा नं. ११ वडा सदस्य लोक बहादुर गैतम, पात्लेखेत होम स्टेका अध्यक्ष केशब बडाल, पुर्व जिल्ला शिक्षा अधिकारी दामोदर रेग्मी, रेडियो नमोबुद्धका उपाध्यक्ष सुर्यमाया दनुवार लगायतको सहभागिता रहेको थियो ।

 

Post Views: 210

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेलमा मोटरसाइकल दुर्घटना, ४ जना घाइते

धुलिखेलमा मोटरसाइकल दुर्घटना, ४ जना घाइते

काभ्रेका स्वास्थ्य कार्यालय प्रमुख झा ‘प्रवल जनसेवाश्री चतुर्थ’द्वारा विभूषित

काभ्रेका स्वास्थ्य कार्यालय प्रमुख झा 'प्रवल जनसेवाश्री चतुर्थ'द्वारा विभूषित

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!