Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

२१ किलो–अत्तरपुर–लिसंखु–वाफल सडकमा पिचको काम सुरु (फोटो फिचर)

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in गृहपृष्ठ, फिचर, समाचार
२१ किलो–अत्तरपुर–लिसंखु–वाफल सडकमा पिचको काम सुरु (फोटो फिचर)
Spread the love
    

शिल्डढुंगा, २४ कात्तिकः सिन्धुपाल्चोक जिल्लाकोे लिसंखु–पाखर गाउँपालिकाको २१ किलो– अत्तरपुर–लिसंखु–ठोकर्पा सडकमा पिचको काम सुरु भएको छ । बागमती प्रदेश सरकारको आर्थिक पहिलो चरणमा ५ किलो मिटर सडक पिच हुने छ । पहिलो खण्ड पिच हुने सडकको बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले शिलान्यास गर्नु भएको हो ।

५ किलो मिटर सडक पिच गर्न लागि ९ करोड १९ लाख ९ हजार ५८७ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । रसुवा रोशन एलिज जेभीले ठेक्का पाएर काम शुरु गरेको छ । २०७८ असोज १६ सम्ममा सम्पन्न भईसक्नेछ ।

२१ किलो देखि गाउँपालिकाको प्रशासनिक केन्द्र बुलबुलेसम्म सडक फराकिलो पार्ने काम लगभग सकिएको छ । नाली बनाउने र पिचको काम अब धमाधम हुनेछ । बुलबुलदेखि वाफलसम्म सडक फराकिलो पर्ने र पिच गर्ने काम पनि सुरु गरिने मन्त्री नेपालले बताउनुभयो । यो सडक सुनकोशी गाउँपालिकाको ठोकर्पा हुदैँ सुकुटेमा जोडिन्छ ।

मन्त्री नेपालको निर्वाचन क्षेत्रमा यो महत्वपूर्ण योजना मित्र पर्छ । मन्त्री नेपालले यो सहित वाफलको तल्लो खोलाको किनारामा ताल निर्माण, लिसंखुमा बौद्व अध्ययन केन्द्र स्थापना, ठूलो पाखरमा चिस्यान केन्द्र तथा प्राविधिक विद्यालयको स्थापना गर्ने लगायतको योजना अघि सार्नुभएको छ ।

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष कमल प्रसाद नेपाल, उपाध्यक्ष हेमगंगा मोक्तान, नेकपा लिसंखु पाखरका ईन्चार्ज पुर्ण बहादुर लामा, सह ईन्चार्ज शमसेर शाक्य, पार्टी अध्यक्ष सुर्य लामा, सचिव तथा जिल्ला सदस्य राजु लामा, सातै वडाका अध्यक्ष लगायतका जनप्रतिनिधिहरु सहभागि भएका थिए ।

Post Views: 816

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेलका मेयर ब्याञ्जुले लेखे कोरोना कथा ‘बजिरहेको घण्टी र नमरेको……. म !’

धुलिखेलका मेयर ब्याञ्जुले लेखे कोरोना कथा 'बजिरहेको घण्टी र नमरेको....... म !'

पूर्व सञ्चारमन्त्री बस्नेत राजनीतिसँगै कृषि कर्ममा ब्यस्त (भिडियो सहित)

पूर्व सञ्चारमन्त्री बस्नेत राजनीतिसँगै कृषि कर्ममा ब्यस्त (भिडियो सहित)

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!