Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेमा हालसम्मकै धेरै ११३ जनाले एकैदिन कोरोना भाइरस जिते, ९ जना थपिए

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन
Spread the love
    

काभ्रेमा, १८ कात्तिकः काभ्रेमा हालसम्मकै धेरै जना एकैदिन कोरोना भाइरसलाई जितेका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार ११३ जनाले कोरोना भाइरस जितेका हुन् । यो सँगै काभ्रेमा कोरोना भाइरस लागेर निको हुनेको संख्या १३७७ पुगेको छ । ५०१ जना महिला र ८७६ जना पुरुष निको भएका हुन् ।

आज जिल्लामा ९ जना कोरोना संक्रमित थपिएका छन् । बनेपा नगरपालिका ४ जना पुरुष र २ जना महिला, पाँचखाल नगरपालिकाका २ जना पुरुष र मण्डनदेउपुर नगरपालिकाका १ जना पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो । योसँगै जिल्लामा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या १८३८ पुगेको छ । १११४ जना पुरुष र ७२४ जना महिलामा कोरोना भाइरस पुष्टि भएको हो ।

जिल्लामा सक्रिय संक्रमितको संख्या ४३८ रहेको छ । अस्पतालको आइसोलेसनमा ३९ जना र होम आइसोलेसनमा ३९९ जना रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । होम आइसोलेसनमा २४१ ज्ना पुरुष र १५८ जना महिला रहेका छन् ।

Post Views: 193

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेल नगरपालिकामा न्यायीक समितिको काम अनिश्चितकालका लागि स्थगन

धुलिखेल नगरपालिकामा न्यायीक समितिको काम अनिश्चितकालका लागि स्थगन

धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा ६५ जना कोरोना संक्रमित थपिए, १७ जना निको भए

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!