Wednesday, August 17, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अर्थतन्त्र

बीपी राजमार्गमा काभ्रेका पुष्प ब्यवसायीद्वारा अनुगमन र गस्ती

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in अर्थतन्त्र, खेतबारी, गृहपृष्ठ
बीपी राजमार्गमा काभ्रेका पुष्प ब्यवसायीद्वारा अनुगमन र गस्ती
Spread the love
    

धुलिखेल, १ कात्तिक: काभ्रेका पुष्प ब्यवसायीहरुले बीपी राजमार्गमा अनुगमन र गस्ती सुरु गरेका छन् । छिमेकी मुलुकबाट फुल आयात हुने र स्वादेशी फुल बिक्री नहुने परिस्थिति सिर्जना भएको भन्दै काभ्रेका ब्यवसायीहरुले बीपी राजमार्गमा अनुगमन र गस्ती गरेका हुन् ।

गएराति काभ्रेका ब्यवसायीहरुले साँगा, काभ्रेभञ्याङ र धुलिखेलको अस्पताल चोकमा अनुमनका साथै गस्ती गरेको फ्लोरिकल्चर एसोसियसन नेपाल जिल्ला शाखा काभ्रेका उपाध्यक्ष भेष बहादुर दनुवारले जानकारी दिनुभयो । थानकोट नाका हुदँै छिमेकि मुलुकबाट आयात गरिएको ४० हजार माला पशुपति क्षेत्रबाट जफत गरी गोदावरी पुष्प विकास केन्द्र नजिक नष्ट गरिएको भोली पल्टै काभ्रेका ब्यवसायीहरुले बीपी राजमार्गमा समेत अनुगमन र गस्ती गरेका हुन् ।

रातको समयमा छिमेकी मुलुकबाट फुल आयात हुन सक्ने भएकाले अनुगमन र गस्ती गरिएको फ्लोरिकल्चर एसोसियसन नेपाल जिल्ला शाखा काभ्रेका अध्यक्ष बिरेन्द्र बहादुर श्रेष्ठ बताउनुभयो । अनुगमनका क्रममा छिमेकी मुलुकबाट आयात गरिएको फुल फेला नपरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । सुरक्षा कर्मीको सहयोग र कृषि ज्ञान केन्द्रको समयन्वयमा काभ्रेली पुष्प ब्यवसायीहरुले राजमार्ग केन्द्रित अनुगमन र गस्ती सुरु गरेका हुन् ।

अनुगमनका क्रममा छिमेकी मुलुकबाट फुल आयात गरेको पाइए तत्काल नियन्त्रणमा लिने र नष्ट गरिने फ्लोरिकल्चर एसोसियसन नेपाल जिल्ला शाखा काभ्रेका सल्लाहकार भोजराज तिमिल्सिनाले बताउनुभयो । राजमार्गको विभिन्न ठाउँमा ६ जना पुष्प ब्यवसायीले छड्के अनुगमन गरेको उपाध्यक्ष दनुवारले जानकारी दिनुभयो ।

कोरोना भाइसरको संक्रमण सँगै जिल्लामा पुष्प ब्यवसायी नराम्रोसँग थला परेको छ । देशभित्रै उत्पादन भएका फुल कुहाउनु पर्ने र छिमेकी मुलुकबाट आयात गरेर नेपालीको घर सिँगार्ने परिपाटीको अन्त्य गर्न अनुगमन थालिएको ब्यवसायीहरुले बताएका छन् । लकडाउन सुरु भएयता मात्रै काभ्रेली पुष्प ब्यवसायीहरुले ४ करोड गुमाएका छन् । जिल्लामा २६ जना पुष्प ब्यवसाय छन् ।

Post Views: 418

Spread the love
    

Facebook Comments

Next Post
कोरोना संक्रमणबाट पाँचखालकी एक महिलाको मृत्यु, ३१ जना नयाँ संक्रमित थिए

कोरोना संक्रमणबाट पाँचखालकी एक महिलाको मृत्यु, ३१ जना नयाँ संक्रमित थिए

काभ्रेमा कोरोना संक्रमित एक पुरुषको निधन

धुलिखेल अस्पतालले भन्यो ‘सबै बिरामीको धरौटी राख्ने प्रावधान छ’

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
देउवा सरकारले बढायो पेट्रोल-डिजेलको मूल्य, बन्यो उच्च मूल्यको नयाँ रेकर्ड

भारतबाट तेस्रो पटक पनि घटेर आयो पेट्रोलको मूल्य, नेपालमा के हुन्छ?

३१ श्रावण २०७९, मंगलवार
मतदाता नामावली संकलन भोलिदेखि बन्द हुने

२०७४ को भन्दा यस वर्ष दल दर्ता कम, कति भए दर्ता ?

३१ श्रावण २०७९, मंगलवार
रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

३१ श्रावण २०७९, मंगलवार
मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

३१ श्रावण २०७९, मंगलवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!