Saturday, January 28, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home मनोरञ्जन मनोरञ्जन

उपासनाले म्यूजिक भिडियो नगर्ने

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in मनोरञ्जन
उपासनाले म्यूजिक भिडियो नगर्ने
Spread the love
    

कोरोना महामारीका कारण विगत ७ महिनादेखि नेपाली चलचित्रका कलाकारहरुले चलचित्रको छायांकन गर्न पाएका छैनन् । तर, यतिबेला धेरै कलाकारका लागि म्यूजिक भिडियो आम्दानीको मुख्य श्रोत बनेको छैन । चलचित्रमा नाम चलेका कलाकारले हप्तामा ४ वटासम्म भिडियो गरिरहेका छन् । अहिले म्यूजिक भिडियोमा चलचित्र र टिकटकबाट आएका मोडलहरुको नै दबदबा छ भन्दा फरक नपर्ला ।

तर, नायिका उपासना सिंह ठकुरीले पनि म्यूजिक भिडियोको अफर अस्विकार गरिरहेकी छिन् । लकडाउनको समयमा उनले अफर आएका केही भिडियो अस्विकार गरेको बताइन् । भिडियो नगर्नुको कारण के त, उपासना भन्छिन्–‘त्यस्तो अरु खास कारण त केही पनि होइन । तर, म्यूजिक भिडियो अहिले गर्ने सोच छैन ।’

उपासनाले आफूलाई चित्तवुझ्ने अडियो पनि नभएर भिडियोमा काम नगरेको बताइन् । चलचित्र ‘क्याप्टेन र कबड्डी कबड्डी कबड्डी’मा काम गरेपछि चलचित्र क्षेत्रमा आशातित नायिकाको रुपमा उदाएकी उपासना रिभर्ज बसिरहेकी छिन् ।

भिडियोमा काम गर्दा उनको रिजर्भ बस्ने शैली तोडिनेछ । दर्शकले एक बर्षदेखि उनलाई चलचित्रमै प्रतिक्षा गरिरहेका छन् । उनले आफूलाई लकडाउनको समयमा आधा दर्जन बढी चलचित्रको स्क्रिप्ट आएको तर एउटामा काम गर्ने सुनाइन् । चलचित्रमा काम गर्दा स्क्रिप्टसँगै ब्यानर र टिम पनि हेर्ने उनको सोच छ ।

Post Views: 550

Spread the love
    

Facebook Comments

Next Post
‘डान्सिङ विथ दि स्टार्स नेपाल’मा उमेश र प्रमोदको प्रस्तुति साताकै उत्कृष्ट

‘डान्सिङ विथ दि स्टार्स नेपाल’मा उमेश र प्रमोदको प्रस्तुति साताकै उत्कृष्ट

रसुवागढी नाकामा चिनियाँ पक्षको मनोमानी, नेपाली व्यवसायी मारमा

रसुवागढी नाकामा चिनियाँ पक्षको मनोमानी, नेपाली व्यवसायी मारमा

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एसईई तालिका सार्वजनिक

एसईई तालिका सार्वजनिक

१४ माघ २०७९, शनिबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

जिसस काभ्रेले बोलायो क्रसर तथा खानी उद्योग व्यवसायीको बैठक

१२ माघ २०७९, बिहीबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

क्रसरमा रविको बादल शैली : अवैध भन्दै बन्द गराए, म्याद थपेर खुलाए

१२ माघ २०७९, बिहीबार
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

१२ माघ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!