Tuesday, May 24, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home विदेश

अमेरिकी सर्वोच्च अदालतको रिक्त पदमा यसै हप्ता मनोनयन हुने राष्ट्रपति ट्रम्पको भनाइ

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in विदेश
अमेरिकी सर्वोच्च अदालतको रिक्त पदमा यसै हप्ता मनोनयन हुने राष्ट्रपति ट्रम्पको भनाइ
Spread the love
    

काठमाडौं । अमेरिकी सर्वोच्च अदालतको रिक्त पदमा यसै हप्ता मनोनयन हुने राष्ट्रपति ट्रम्पले बताउनुभएको छ । स्वर्गीय रुथ बेडर गिन्सबर्गको खालि स्थानमा यो हप्ताको अन्त्यसम्ममा नयाँ व्यक्तिको मनोनयन गर्ने ट्रम्पले बताउनुभएको हो ।

अमेरिकी समाचार संस्था फक्स न्यूजसँग सोमबार भएकोे कुराकानीमा ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचन पहिले नै सिनेटले उक्त मनोनयनका लागि भोट गर्नुपर्ने भन्दै शुक्रबार वा शनिबारसम्म मनोनयनको घोषणा गर्ने बताउनुभएको हो । रिपब्लिकन पार्टीको बहुमत रहेको सिनेटलाई नोभेम्बर ३ भित्र सर्वोच्चमा आफ्ना उम्मेद्वारलाई पक्का गर्न पनि आह्वान गर्नुभएको छ ।

अन्तिम मतदान अर्को निर्वाचन पहिले हुनुपर्ने भएकाले यसका लागि प्रशस्त समय रहको पनि ट्रम्पले उल्लेख गर्नुभएको छ । सिनेटमा पर्याप्त समर्थन रहेकाले लिवरल समर्थित गिन्सबर्गको स्थानमा अब ट्रम्पले आफु समर्थित न्यायाधीस राख्न सक्ने छन् । अमेरिकी सर्वाेच्च अदालतमा ९ जना न्यायाधीश रहने प्रावधान छ । सर्वोच्चका ९ न्यायाधीश मध्ये ५ जना कन्जरभेटिभ र ४ जना लिबरल थिए ।

गिन्सबर्गको निधनसँगै लिबरल न्यायाधीशको संख्या अझ कम भएको छ । ट्रम्पले हतार गरेर नयाँ कन्जरभेटिभ न्यायाधीश नियुक्त गर्दा न्यायालयमा थप वैचारिक सन्तुलन गुम्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ । अमेरिकाको सर्वोच्च अदालतमा न्यायाधीस आजिवन रहन सक्ने व्यवस्था छ । एजेन्सी

Post Views: 137

Spread the love
    

Facebook Comments

Next Post
प्रिमियर लिगमा म्यानचेस्टर सिटीको शानदार सुरुवात

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको शानदार सुरुवात

आईपिएल: बैंग्लोरको विजय सुरुवात, सनराइजर्स हैदरावाद १० रनले पराजित

आईपिएल: बैंग्लोरको विजय सुरुवात, सनराइजर्स हैदरावाद १० रनले पराजित

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

९ जेष्ठ २०७९, सोमबार
एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

९ जेष्ठ २०७९, सोमबार
एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी, माओवादी पक्ष निकै कमजोर

एमालेले पनौतीमा पनि देखायो बहुमतको दम्भ, शपथ ग्रहण कार्यक्रम बहिष्कार

९ जेष्ठ २०७९, सोमबार
पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

९ जेष्ठ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!