Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

जिसस काभ्रेका प्रमुख गौतमले भने ‘म सबैको साझा भएर काम गर्छु’

मिलिजुली खबर by मिलिजुली खबर
३ दिन अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
जिसस काभ्रेका प्रमुख गौतमले भने ‘म सबैको साझा भएर काम गर्छु’
Spread the love
    

 

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले आफु साझा ब्यक्तिको रुपमा उभिने प्रतिबद्धता जनाउनुभएको छ ।

आज जिससको सभा हलमा जिल्लाका पत्रकारहरुसंगको छलफलमा प्रमुख गौतमले पार्टीको रुपमा कसैलाई पनि ब्यवहार नगर्ने बताउनुभयो । ‘म सबैलाई समन्वय गर्ने स्थानमा छु । मैले पार्टीगत ब्यवहार गर्ने छैन् । सबैको साझा ब्यक्ति भएर काम गर्नेछु । प्रमुख गौतमले भन्नुभयो ।’

 

प्रमुख गौतमले जिल्लाका स्थानीय तहहरुले गरिरहेका असल अभ्यासलाई आम जनता सामु ल्याउन र खराब कामप्रति खबरदारी गर्न पत्रकारलाई आग्रह गर्नुभयो । ‘भैरहेका राम्रा कुराको प्रचारप्रसार गरिदिनु होला । खराब हुँदैछ भने पनि खबरदारी गर्नु होस् । सकेसम्मको राम्रो काम गर्नेछु । राम्रो गर्न सकिएन भने पनि नराम्रो काम गर्दिन । प्रमुख गौतमले भन्नुभयो ।’

 

जिसस प्रमुख नेकपा (एकीकृत समाजवादी) काभ्रेका जिल्ला सचिब पनि हुनुहुन्छ । गौतम गएको १ गते भएको जिससको निर्वाचनमा गठबन्धनको तर्फबाट प्रमुखमा निर्वाचित हुनुभएको थियो । प्रमुखको पदभारग्रहण पश्चात प्रमुख गौतमले जिल्ला प्रशासन कार्यालय काभ्रेका अब्यवस्थित लाइनलाई ब्यवस्थित गर्न पहल गरिसक्नु भएको छ ।

 

त्यस्तै रोशी गाउँपालिका वडा नम्बर ११ स्थित बाढी ग्रस्त बीपी राजमार्गको स्थलगत अवलोकन गरेर राजमार्गलाई तत्काल सहज रुपमा सञ्चालन गर्ने वातावरण निर्माण गर्न पहल थाल्ने प्रतिबद्धता जनाइरसक्नुभएको छ ।

 

 

Post Views: 10

Spread the love
    

Facebook Comments

Next Post
कृषि मन्त्री हुमागाईको साहासिक कदम, स्वदेशमै मल कारखाना स्थापना गर्न अध्ययन सुरु

कृषि मन्त्री हुमागाईको साहासिक कदम, स्वदेशमै मल कारखाना स्थापना गर्न अध्ययन सुरु

धुलिखेल–३ मा ट्रिटमेण्ड प्लाण्डको बेहाल, स्थानीय मर्कामा, वडा र नगरपालिका बेखर !

धुलिखेल–३ मा ट्रिटमेण्ड प्लाण्डको बेहाल, स्थानीय मर्कामा, वडा र नगरपालिका बेखर !

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!