नेकपा (एकीकृत समाजवादी) को युवा संघ नेपाल अतिरिक्त क्रियाकलाप विभागले आज प्रमाधनमन्त्री कार्यालय घेराउ गर्ने भएको छ ।
पेट्रोलीयम पदार्थ मुल्य वृद्धिको बिरोधमा बालुवाटार प्रधानमन्त्री कार्यालय घेराउ साथै थाल ठटाउने कार्यक्रम गर्न लागिएको युवा संघ नेपालका केन्द्रीय सचिब एवं अतिरिक्रि क्रियाकलाप विभागका संयोजक भेषराज शाहले जानकारी दिनुभयो ।
कार्यक्रममा साँझ ५ बजे हुनेछ । प्रधानमन्त्री कार्यालय बालुवाटार घेराउ गरिनेछ । जनहित विपरीत भैरहेको मुल्यबृद्धिका विरुद्ध थाल ठटाइ प्रधानमन्त्री निवास घेरिने विभाग संयोजक शाहले बताउनुभयो ।
Facebook Comments