Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

पनौतीको घुम जात्रामा छाताको ब्यापार ?

मिलिजुली खबर by मिलिजुली खबर
२ हप्ता अगाडि
in गृहपृष्ठ, फिचर, समाचार, समाज
पनौतीको घुम जात्रामा छाताको ब्यापार ?
Spread the love
    

 

घुम जात्रा लाग्ने काभ्रेको पनौतीमा छाता सिंगारिएको भन्दै सामाजिक सञ्जाल मार्फत विरोध हुन थालेको छ ।

 

आधुनिकताको नाममा छाताको प्रबद्र्धन गर्न खोजिएको भन्दै पनौती र काभ्रेका सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले विरोध गरेका हुन् । उनीहरुले घुम जात्रामा छाता सिंगारिनु मौलिकता माथिको हस्तक्षेप भनेका छन ।

 

पनौती सांस्कृतिक तथा धार्मिक नगरी हो । यही जेठ ३० गते पनौतीमा घुम जात्रा लाग्दैछ । त्यसको पूर्वसन्ध्यामा जात्रा स्थलमा छाता सिंगारिएको हो । धेरै जसोले घुम जात्रामा घुमकै सजावट गर्दा संस्कृति समेत पुस्तान्तरण हुने तर्क राखेका छन ।

 

पर्यटन प्रवद्र्धनका रुपमा रंगीचंगी छात्रा राखेपछि जात्रा आयोजक तथा ब्यवस्थापन समिति माथी नै मौलिख संस्कृति माथि आक्रमण गरेको आपेक्ष लगाएको पनि देखिएको छ । नयाँ पुस्तालाई पुरानो संस्कृति चिनाउने, सिकाउने र संरक्षण गर्नु पर्ने बेला थप आधुनिकता तर्फ जात्रालाई लगेको प्रति असन्तुष्टि ब्यक्त गर्नेको संख्या पनि बढोत्तरी हुँदै गएको छ ।

 

पनौतीमा यो जात्रा १ हजार ४१९ वर्षदेखि सञ्चालन हुँदै आएको छ । नेवारी भाषाबाट ज्याः पुन्ही भनिन्छ । पनौती जात्रालाई ज्याः पुन्ही, हिले जात्रा र घुम जात्राका नामले समेत परिभाषारित गर्ने गरिन्छ ।

 

Post Views: 27

Spread the love
    

Facebook Comments

Next Post
बेथानचोक गाउँपालिकामा प्रवक्ताको जिम्मेवारी वडाध्यक्ष तिमल्सिनालाई

बेथानचोक गाउँपालिकामा प्रवक्ताको जिम्मेवारी वडाध्यक्ष तिमल्सिनालाई

देउवा सरकारले बढायो पेट्रोल-डिजेलको मूल्य, बन्यो उच्च मूल्यको नयाँ रेकर्ड

फेरि इन्धनको भाउ बढ्यो, पेट्रोल प्रतिलिटर ८ रुपैयाँ महँगो

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!