Tuesday, February 7, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home खेलकुद

भुम्लु गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

मिलिजुली खबर by मिलिजुली खबर
८ महिना अगाडि
in खेलकुद, गृहपृष्ठ, समाचार, समाज
भुम्लु गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न
Spread the love
    

 

भुम्लु गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । जेठ १७ गतेदेखि भुम्लु गाउँपालिकामा सुरु भएको दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको हो । भुम्लु गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा) को प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो ।

 

प्रतियोगितामा प्रकाश माध्यामिक विद्यालय ९ स्वर्ण सहित प्रथम भएको छ । यस्तै अरुणोदय माध्यामिक विद्यालय ७ स्वर्ण दोस्रो र सेतीदेवी माध्यामिक विद्यालय भुम्लु १ रिठ्ठे ३ स्वर्ण सहित तेस्रो भएको छ ।

 

पालिकाका विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा पालिकाका १३ विद्यालयका ३ सय २० विद्यार्थी सहभागी थिए । प्रतियोगिता भुम्लु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको हो । प्रतियोगितामा भलिबल, कबड्डी, हाइ जम्प, लंग जम्प, ज्याब्लीङ थ्रो, दौड लगायतका खेलहरु समावेश गरिएको थियो ।

 

कार्यक्रममा प्रमुख अतिथी तामाङले विजयी समूह तथा खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । भने भुम्लु गाउँपालिका निवर्तमान उपाध्यक्ष कल्पना श्रेष्ठले टिका तथा भुम्लुका प्रमुख प्रशाशकीय अधिकृत ढाकाराम अर्यालले खेलाडीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

 

खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै उपाध्यक्ष तामाङले भुम्लुमा खेल निरन्तर अगाडी बढाउने बताउनुभयो । तामाङले पालिकाको खेलकुद क्षेत्रको विकासमा आफ्नो सदैव साथ र सहयोग रहने बताउनुभयो । उहाँले भुम्लुबाट राष्ट्रिय स्तरका खेलाडी तयार हुनेमा आफू प्रतिबद्ध रहने भनाई राख्नुभयो ।

 

शिक्षा, यूवा तथा शाखा प्रमुख प्रेमकुमार पुरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पालिकाका वडाध्यक्ष पनि सहभागि हुनुभएको थियो ।

Post Views: 174

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेको पाँचखालमा विश्वकै हानिकार मिचाहा प्रजाति ‘सिंगापुर डेजी’ झार देखियो

काभ्रेको पाँचखालमा विश्वकै हानिकार मिचाहा प्रजाति ‘सिंगापुर डेजी’ झार देखियो

नमोबुद्ध नगरपालिकाले भन्यो ‘पूर्व डिएसपीले कु प्रचार गरे, भ्रममा नपर्नु’

नमोबुद्ध नगरपालिकाले कार्यपालिका बैठकका निर्णय तत्काल सार्वजनिक गर्ने

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः हालसम्म यी खेलको भयो छिनोफानो

बृहत काभ्रे खेलकुद महोत्सवः अहिलेसम्म को कुन विधामा विजयी भए ?

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

२३ माघ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!