Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अपराध

बैंकिङ कसुर मुद्दामा फरार काभ्रेकी मिष्ठू लामा जहाजबाट ओर्लनसाथ परिन पक्राउ

मिलिजुली खबर by मिलिजुली खबर
४ हप्ता अगाडि
in अपराध, गृहपृष्ठ, राजनीति, समाचार, समाज
बैंकिङ कसुर मुद्दामा फरार काभ्रेकी मिष्ठू लामा जहाजबाट ओर्लनसाथ परिन पक्राउ
Spread the love
    

 

काभ्रे प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेकी काभ्रेकी मिष्ठू लामालाई पक्राउ गरेको छ ।

 

लामालाई हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट पक्राउ गरिएको काभ्रे प्रहरीले जनाएको छ । चौरीदेउराली गाउँपालिका वडा नम्बर १ घर भएकी लामा कतार एयरलाइनसबाट काठमाण्डौ ओर्लन साथ पक्राउ परेकी हुन् ।

 

लामालाई उच्च अदालत पाटनले २०७७÷०८÷२९ गते बैंकिङ् कसुर मुद्दामा ४ दिन कैद सहित ४ लाख रुपैयाँ जरिवाना र पिडित राहतकोष १ लाख ६० हजार राख्नु पर्ने फैसला सुनाएको थियो ।

 

उच्च अदालतको फैसला कार्यन्वयनको लागि लामालाई आज जिल्ला अदालत काभ्रेमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

Post Views: 35

Spread the love
    

Facebook Comments

Next Post
बनेपाका कञ्चनः अधिकृत जागिर छाडेर मेयर लडे, पराजित भए लगत्तै फेरी अधिकृतमै नाम निकाले

बनेपाका कञ्चनः अधिकृत जागिर छाडेर मेयर लडे, पराजित भए लगत्तै फेरी अधिकृतमै नाम निकाले

भोली देशभर सार्वजनिक बिदा

खानीखोला गाउँपालिकाले भन्यो 'आईतबार सार्वजनिक बिदा मान्दैनौँ'

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!