Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

विद्यालयमा भर्ना शुल्क नलिन खानीखोला सरकारको निर्देशन

मिलिजुली खबर by मिलिजुली खबर
४ हप्ता अगाडि
in गृहपृष्ठ, राजनीति, शिक्षा, समाचार, समाज
फागुन १ देखि विद्यालय खोल्न सिफारिस, खोप नलगाएका बालबालिकालाई आलोपालो
Spread the love
    

 

काभ्रेको विकटमा रहेको खानीखोला गाउँपालिकाले विद्यालय तहमा निःशुल्क भर्ना लिन निर्देशन दिएको छ ।

 

सामुदायिक विद्यालयले भर्ना शुल्क लिइरहेको खबर आइरहेको भन्दै गाउँपालिकाले भर्ना शुल्क नलिन भनेको हो ।

 

गाउँपालिकाका शिक्षा अधिकृत विष्णु बहादुर अधिकारीले एक सूचना जारी गर्दे खानीखोला गाउँपालिकाभित्र सञ्चालित केहि सामुदायिक विद्यालयहरुले भर्ना शुल्क बापत केही शुल्क लिएको भन्ने खबर प्राप्त भएको हुँदा नेपालको संविधान २०७२ को धारा ३१ बमोजिम विद्यालय तहसम्मको शिक्षा निःशुल्क भएको कुरा अवगत गराउँदै भर्नाको नाममा कुनै पनि प्रकारको शुल्क नलिन आग्रह गरिएको छ ।

Post Views: 36

Spread the love
    

Facebook Comments

Next Post
कृषि मन्त्री हुमागाईले मल दिन नसकेकोमा किसानसंग मागे  क्षमा याचना

कृषि मन्त्री हुमागाईले मल दिन नसकेकोमा किसानसंग मागे क्षमा याचना

नवनिर्वाचित अधयक्ष चौलागाईले गरिन चौरीदेउराली गाउँपालिकामा कांग्रेसले गरेको अन्तघातको पर्दाफास

नवनिर्वाचित अधयक्ष चौलागाईले गरिन चौरीदेउराली गाउँपालिकामा कांग्रेसले गरेको अन्तघातको पर्दाफास

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!