काभ्रेको बेथानचोक गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष भगवान अधिकारीले पदभार सम्हाल्दै ४ वटा निर्णय गर्नुभएको छ ।
अध्यक्ष अधिकारीले बार्षिक ५ किलोमिटर बाटो कालोपत्र गर्ने पहिलो निर्णय गर्नुभएको छ । दोस्रोमा मेडिकल डाक्टर, इन्जिनियर अध्ययन गर्ने वेथानोक बासिलाई २५ प्रतिशत छात्रबृत्ति उपलब्ध गराउने निर्णय गर्नुभएको छ ।
तेस्रो नम्बरमा ६० बर्ष पुरा भएका सबै नागरिकको स्वास्थ्य परीक्षण गराउने निर्णय गर्नुभएको छ भने चौथोमा
बेथानचोक नारायण महोत्सवको आयोजना गर्ने निर्णय गर्नुभएको छ ।
Facebook Comments