Tuesday, February 7, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने
Spread the love
    

 

बनेपा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सचिता नन्द केसीले यो पटकको सेवा सुविधा बापतको रकम स्वास्थ्य र शिक्षामा लगानी गर्ने निर्णय गर्नुभएको छ ।

 

आज दोस्रो कार्यकालका लागि पदभार ग्रहण गर्दै वडाध्यक्ष केसीले आफूले पाउने सेवा सुविधा बापतको रकम स्वास्थ्य र शिक्षामा खर्च गर्ने बताउनुभएको हो ।

 

वडाले छुट्टै करारमा स्वास्थ्यकर्मी नियुक्त गरेर वडाबासीको घर घरमा सुगर, प्रेसर सहित राज्यले प्रदान गर्ने निःशुल्क औषधी पुर्याउने कामको थालनी गर्ने बताउनुभयो ।

 

स्वास्थ्यको क्षेत्रमा खर्च गरेर बाँकी रहेको रकम गुरूकुललाई प्रदान गर्ने वडाध्यक्ष केसीले बताउनुभयो । ‘हामी निरोगी वडा बनाउन चाहान्छौं । वडाका आमाबुबा, दाजुभाइ तथा दिदी बहिनी निरोगी हुनु भनेको वडाको विकास निर्माणमा थप टेवा पुग्नु हो । सामान्य परीक्षणका लागि पनि अस्पताल र मेडिकल धाउनु पर्ने अवस्थाको अन्त्य गर्न आवश्यक छ । त्यो कामको सुरुवात तत्काल गर्छौ । वडाध्यक्ष केसीले भन्नुभयो ।’

 

वडा केसीले अधूरा रहेका कामलाई क्रमिक रूपमा पुरा गर्दै लैजान प्रतिबद्धता जनाउँदै खबरदारी गर्न वडाबासीलाई आग्रह गर्नुभयो । ‘हामी निर्णय गर्ने ठाउँमा मात्रै पुगेका हौ । हामी मत दियौँ । अब उनीहरूले नै गर्छन भनेर मात्रै हुँदैन । तपाईहरूले हामीलाई बेला बेला झक्झकाउनु पर्छ । अनि मात्रै वडाको काममा सम्मान सहभागीता हुन्छ । वडाध्यक्ष केसीले भन्नुभयो ।’

 

Post Views: 388

Spread the love
    

Facebook Comments

Next Post

Weißrussland Mail Buy Brides

What you should expect in a Dating Site Just for Married People

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः हालसम्म यी खेलको भयो छिनोफानो

बृहत काभ्रे खेलकुद महोत्सवः अहिलेसम्म को कुन विधामा विजयी भए ?

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

२३ माघ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!