Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

राेटरी क्लब अफ काभ्रे बनेपाकाे नि:शुल्क दन्त तथा स्वास्थ शिविर

मिलिजुली खबर by मिलिजुली खबर
३ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
राेटरी क्लब अफ काभ्रे बनेपाकाे नि:शुल्क दन्त तथा स्वास्थ शिविर
Spread the love
    

 

धुलिखेल नगरपालिका वडा नम्बर ८ बडालगाउँमा रहेकाे विनायक बाल आधारभुत विद्यालयमा नि:शुल्क दन्त तथा स्वास्थ शिविर सञ्चालन भएकाे छ ।

राेटरी क्लब अफ काभ्रेकाे आयाेजनामा, आई.सि.डि नेपाल तथा आई. सि. डि नेपाल हेल्थ केयर सेन्टरकाे प्रविधिक सहयाेग, जनजागरण प्रगतिशील युवा क्लब र नाल्दुम नगरकाेट जेसीजकाे सहयाेगमा सञ्चालन भएकाे शिविरबाट २ सय १५ जनाकाे स्वास्थय परीक्षण गरिएकाे छ ।

जसमा १ सय ७५ जनाकाे दन्त परीक्षण, ४० जनाकाे सामान्य चेकजाँच, ४७ जनाकाे भिडियाे एक्स-रे साथै निःशुल्क शुल्क औषधी वितरण गरिएकाे आई. सि. डि नेपालका अध्यक्ष तथा राेटरी क्लब अफ काभ्रेका उपाध्यक्ष श्याम तिमल्सिनाले जानकारी दिनुभयो ।

उक्त अवसरमा सरस्वती माध्यामिक विद्यालय र विनायक बाल आधारभुत विद्यालयका १ सय ६० जना बालबालिकालाई स्टेस्नरि तथा टिफिन बक्स प्रदान गरिएकाे थियाे।

कार्यक्रममा राेटरी क्लब अफ काभ्रेका २०२१-२२ का अध्यक्ष रुक्मणि सिग्देलले राेटरी क्लब अफ काभ्रेले सामाजिक रुपमा कार्य गर्दै आईरहेकाे बताउनुभयो ।

कार्यक्रममा धुलिखेल वडा नम्बर ८ का वडा अध्यक्ष निराजन जंगम, राेटरियन दमन कुमार श्रेष्ठ, केशव बडाल, पुर्व गाविस अध्यक्ष साधुराम बडाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चाेला बहादुर गाैतम, नाल्दुम नगकाेट जेसिजका अध्यक्ष राजाराम गाैतम, विद्यालयका प्रधानाध्यापक नवराज तिमल्सिनाले सहयाेगी संस्थालाई धन्यवाद दिँदै समाजमा यस्ता कार्यक्रम निरन्तरताकाे आवश्यक रहेकाे बताउनुभयो ।

 

Post Views: 166

Spread the love
    

Facebook Comments

Next Post
स्थानीय तह निर्वाचनः यी हुन् काभ्रे कांग्रेसले सुरक्षित मानेको पालिका !

स्थानीय तह निर्वाचनः यी हुन् काभ्रे कांग्रेसले सुरक्षित मानेको पालिका !

मण्डनदेउपुरको थानडाँडामा बन्यो भ्यू टावर, भोली उदघाटन गरिने

मण्डनदेउपुरको थानडाँडामा बन्यो भ्यू टावर, भोली उदघाटन गरिने

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!