Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home समाचार

राष्ट्रपतिबाट दुवै सदनको बैठक आह्‍वान

Your name by Your name
२ बर्ष अगाडि
in समाचार
राष्ट्रपतिबाट दुवै सदनको बैठक आह्‍वान
Spread the love
    

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन आह्‍वान गरेकी छन् । आइतबार राष्ट्रपति भण्डारीले शुक्रबार दिउँसो ४ बजे बस्ने गरी बैठक आह्वान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशवप्रसाद घिमिरेले बैठक आह्‍वान भएको जानकारी दिए । सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्‍वान गर्ने गरिन्छ । आइतबारै मन्त्रिपरिषद् बैठकले संसदको अधिवेशन आह्‍वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

Post Views: 165

Spread the love
    

Facebook Comments

Next Post
कोरोनाले भारतमा एकजनाको मृत्यु

अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने

काठमाडौं र भक्तपुरसहित ६ जिल्लामा थपिए २६ संक्रमित, संक्रमितको संख्या २१७

काठमाडौं र भक्तपुरसहित ६ जिल्लामा थपिए २६ संक्रमित, संक्रमितको संख्या २१७

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!