Tuesday, August 16, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेका यी ठाउँ, जहाँ कोभिड खोप कार्ड नलिइ जान पाइदैँन

मिलिजुली खबर by मिलिजुली खबर
७ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
काभ्रेमा साउन २५ गतेसम्म नि’षेधाज्ञा थप
Spread the love
    

 

जिल्ला प्रशासन कार्यालय काभ्रेले माघ ७ गतेदेखि लागुहुने गरी कोभिड खोप कार्ड साथैमा राख्न भनेको छ ।

 

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जारी गरेको आदेश र जिल्ला कोभिड ब्यवस्थापन समिति (डिसीएमसी) ले गरेको निर्णयमा यस्तो ब्यवस्था गरिएको हो । सरकारी कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, पार्क लगायतका सार्वजनिक स्थलमा जाँदा कोभिड खोप अनिवार्य साथैमा राख्नु पर्नेछ ।

 

कोभिड खोप कार्डको मोबाइलमा फोटो खिचेर राख्दा पनि हुनेछ । प्रशासन कार्यालयले सार्वजनिक सवारी साधानमा कुल सीट क्षमताभन्दा बढी यात्रु नबोक्न चालक र सहचालकलाई भनेको छ । सवारी साधनमा यात्रा गर्दा जनस्वास्थ्यका सबै मापदण्ड पालना गर्न पनि प्रशासन कार्यालयले आग्रह गरेको छ ।

 

काभ्रे जिल्लामा पछिल्लो समय कोभिड संक्रमणको दर निकै बढेको छ । हिजो साँझसम्म १०५ जना सक्रिय संक्रमित पुगेका छन् । सबैभन्दा बढी बनेपा नगरपालिकामा ५३ जना सक्रिय संक्रमित रहेका छन् ।

 

धुलिखेल नगरपालिकामा २६ जना, पनौती नगरपालिकामा ९ जना, नमोबुद्ध नगरपालिकामा ६ जना, पाँचखाल नगरपालिकामा ४ जना, मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकामा ३/३ जना र बेथानचोक गाउँपालिकामा १ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

 

अहिलेसम्म चौरीदेउराली, रोशी, तेमाल, खानीखोला र महाभारत गाउँपालिकामा एक जनामा पनि पछिल्लो भेरियन्ट देखिएको छैन् । सक्रिय संक्रमित मध्ये बनेपाका २ जना अस्पतालमा उपचारत छन् ।

 

Post Views: 101

Spread the love
    

Facebook Comments

Next Post
प्रेस चौतारी काभ्रेको अध्यक्षमा रायमाझी निर्विरोध

प्रेस चौतारी काभ्रेको अध्यक्षमा रायमाझी निर्विरोध

धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा ३४ जना थपिए, ७ जना निको भए

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
दल दर्ता गर्ने आज अन्तिम दिन

दल दर्ता गर्ने आज अन्तिम दिन

३१ श्रावण २०७९, मंगलवार
आज यी प्रदेशका धेरै ठाउँमा हुनेछ वर्षा, शनिबारसम्मै मौसम बदली भैरहने

आजको मौसम पूर्वानुमान

३१ श्रावण २०७९, मंगलवार
भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

३१ श्रावण २०७९, मंगलवार
काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

३० श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!