Saturday, January 28, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

पनौती जाऔँ, छोटो समयमा द्रुत विकास कसरी हुन्छ हेरौँ

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, जीवनशैली, फिचर, समाचार, समाज
पनौती जाऔँ, छोटो समयमा द्रुत विकास कसरी हुन्छ हेरौँ
Spread the love
    

 

पनौती नगरपालिकामा पछिल्लो दुई महिना यता कयौँ मान्छे दंग हुने गरी विकास निर्माण भइरहेको छ ।

 

तर यो विकास निर्माण पनौती नगरपालिकाका सबै वडामा भइरहेका छैनन् । नगरपालिकाले मगर मेला लाग्ने ठाउँमा द्रुत गतिमा विकास निर्माण गरिरहेको छ ।

 

दुई महिना यताको विकास निर्माणलाई हेर्दा मानिसहरु छक्क परेका छन् । यदि चाहाने हो भने विकास निर्माण छोटो समयपनि सम्भव हुने रहेछ भनेर धेरैले भन्न थालेका छन् । तर वित्तेको साढे ४ वर्ष देखि नै नगरपालिकाले यही शैलीमा काम गरे हो भने साच्चै नगरपालिकाप्रति नागरिकहरु नतमस्तक हुने थिए ।

 

अहिले भैरहेको विकास निर्माण दीर्घकालिन हुनेमा भने स्थानीयहरु चिन्तित छन् । तर खुशी छन् । नगरपालिकाले मकर मेला मुल ब्यवस्थापन समिति गठन गरेको छ । त्यस्तै कयौँ उपसमितिहरु गठन गरेर काम थालेको थियो ।

 

यहि माघ १ गतेदेखि ऐतिहासिक मकर मेला लाग्ने छ । मेला माघ महिनाभर चल्नेछ । मकर मेलाका लागि आवश्यक पर्ने पूर्वाधारदेखि प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ । महत्वपूर्ण काम सकिएको छ ।

 

हरेकदिन जसो नगर प्रमुख भिम न्यौपाने मेला स्थलमा भइरहेको काम हेर्न पुग्नुहुन्छ । समिति मार्फत जानकारी लिइरहुन हुन्छ । कतै समस्या आइहाले तत्काल समाधान गर्नु हुन्छ ।

 

लामो समय नगरपालिकाले अपजस लिइरहेको पनौती बनेपा सडकको पिचको काम अन्तिम चरणमा छ । मठ मन्दिरको रंगरोगन सकिएको छ । सिँढी, पुल मन्दिरसम्म पुग्ने मार्गको पुनःनिर्माण र खोलानालाको सरसफाई गर्ने काम सकिएको छ ।

 

धार्मिक तथा सांँस्कृतिक नगरको परिचय बनाएको पनौती नगरपालिकाले पछिल्लो समय जुन मोडालिटीमा काम गरिरहेको छ । अरुका लागि पनि उदाहरणीय छ । यहि मोडालिटी र गतिमा नगरपालिकामा जनप्रतिनिधि आएदेखि काम भएको हुन्थ्यो भने अझै धेरैले वाह् ! भन्थे ।

 

र पनि नगरपालिकाले पछिल्लो अवधिमा गरेको काम प्रति स्थानीयले सन्तुष्टि नै ब्यक्ति गरेका छन् । सबै उपसमितिहरुले आ आफ्नो जिम्मेवारी पुर्वक काम गरिररहेका छन् । कोभिडका कारण मेला नै नहुने हो कि भन्ने दुविधाका बीच गरिएको तयारी प्रशंसानीय नै देखिन्छ ।

 

Post Views: 422

Spread the love
    

Facebook Comments

Next Post
एमाले काभ्रेका युवा र विद्यार्थीले निकाले मोटरसाइकल र्‍याली

एमाले काभ्रेका युवा र विद्यार्थीले निकाले मोटरसाइकल र्‍याली

धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा एकैदिन बढे यतिधेरै कोभिड संक्रमित

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एसईई तालिका सार्वजनिक

एसईई तालिका सार्वजनिक

१४ माघ २०७९, शनिबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

जिसस काभ्रेले बोलायो क्रसर तथा खानी उद्योग व्यवसायीको बैठक

१२ माघ २०७९, बिहीबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

क्रसरमा रविको बादल शैली : अवैध भन्दै बन्द गराए, म्याद थपेर खुलाए

१२ माघ २०७९, बिहीबार
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

१२ माघ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!