Wednesday, August 17, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

एमाले काभ्रेको अधिवेशनः मञ्च निर्माणको काम सुरु

मिलिजुली खबर by मिलिजुली खबर
७ महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
एमाले काभ्रेको अधिवेशनः मञ्च निर्माणको काम सुरु
Spread the love
    

 

एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशनको तयारी स्वरुप मञ्च निर्माणको काम सुरु भएको छ ।

 

जिल्ला अधिवेशनको उदघाटन एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गर्नुहुनेछ । पुस २३ गते विहान ११ बजे धुलिखेल रंगशालामा अधिवेशन उदघाटन हुनेछ ।

 

बिनोद पराजुली संयोजक रहेको मञ्च ब्यवस्थापन उपसमितिले मञ्च निर्माणलाई तीब्र दिएको हो । मञ्च पनि हाइटेक हुनेछ । १० औँ जिल्ला अधिवेशनमा कम्तिमा ३० हजार कार्यकर्ता सहभागि हुनेछन् । अधिवेशन भर ४७ लाख रुपैयाँ खर्च खर्च हुने अनुमान गरिएको छ ।

 

२३, २४ र २५ गतेसम्म अधिवेशन चल्ने बताइएको छ । २४ गते विहानदेखि धुलिखेल नगरपालिकाको नवनिर्मित सभाहलमा बन्दसत्र सुरु हुनेछ । अधिवेशनले १ सय ५ सदस्यीय जिल्ला कमिटी गठन गर्ने छ । जसमा एक जना अध्यक्ष, एक जना उपाध्यक्ष, सचिब एक जना, उपसचिब दुई जना गरी ५ जना पदाधिकारी रहनेछन् ।

 

जिल्ला अधिवेशनमा पदेन, भूगोल, पालिका कमिटी, जनसंगठन र मनोनित गरि करिब १ हजार ३ सय ५० जना प्रतिनिधि छानिएका छन् । अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठले १० औँ अधिवेशन ऐतिहासिक हुने दाबी गर्नुभयो ।

 

Post Views: 111

Spread the love
    

Facebook Comments

Next Post
मन्त्री हुमागाईको बोल्ड निर्णयः दूधको मुल्य प्रतिलिटर १० रुपैयाँ बढाउन संघ सरकारसंग अनुरोध

मन्त्री हुमागाईको बोल्ड निर्णयः दूधको मुल्य प्रतिलिटर १० रुपैयाँ बढाउन संघ सरकारसंग अनुरोध

Things that are a Good Acquire Line Pertaining to Online Dating?

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
देउवा सरकारले बढायो पेट्रोल-डिजेलको मूल्य, बन्यो उच्च मूल्यको नयाँ रेकर्ड

भारतबाट तेस्रो पटक पनि घटेर आयो पेट्रोलको मूल्य, नेपालमा के हुन्छ?

३१ श्रावण २०७९, मंगलवार
मतदाता नामावली संकलन भोलिदेखि बन्द हुने

२०७४ को भन्दा यस वर्ष दल दर्ता कम, कति भए दर्ता ?

३१ श्रावण २०७९, मंगलवार
रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

३१ श्रावण २०७९, मंगलवार
मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

३१ श्रावण २०७९, मंगलवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!