Saturday, January 28, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

खानीखोलामा विद्यालयको मनोमानीः स्वर्गीय प्रधानाध्यापकको तलब दिन आलटाल

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, फिचर, शिक्षा, समाचार, समाज
खानीखोलामा विद्यालयको मनोमानीः स्वर्गीय प्रधानाध्यापकको तलब दिन आलटाल
Spread the love
    

 

खानीखोला गाँउपालिका वडा नम्बर १ हात्तीडाँडामा रहेको कालिका प्राथामिक विद्यालयले मृतक प्रधानाध्पाक जुनीमाया गोले भोलनको तलब दिन आलटाल गरेको छ ।

 

जुनीमा गोले भ्लोनको २०७६ साल चैतको ३ गते काभ्रे जिल्ला पनौती बसपर्कमा बा ५ ख ५४८० नम्बरको टिपर ठक्कर दिँदा नि धन भएको थियो । जुन मायाले विद्यालयबाट ५ महिनाको तलब लिन बाँकी रहेको र तलबको खोजीनिति गर्दा विद्यालयका प्रधानाध्यपाक कपिन्द्र लोप्चनले धम्की पुर्ण भाषा प्रयोग गर्ने गरेको स्वर्गीय जुनीका श्रीमान छिरिङ लामा भोलनले बताउनुभयो ।

 

तलबका बारे सोध्दा प्रधानाध्यापक लोप्चन र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लाल मान भोलनले ‘स्थानिय सरकरका अध्यक्ष ज्युले अहिले नझिक्नु भन्नु भएको भन्ने जवाफ दिने गरेको छिरिङले बताउनुभयो ।

 

जुनी मायाको तलब विद्यालयको खातामा २ लाख ६६ हजार रुपैयाँ रहेको छ । ‘मैले धेरै कोशिस गरे । तर विद्यालयका प्रधानाध्यापक लोप्चन र अध्यक्ष भोलनले दिन मानिरहनु भएकै छैन् । म अचम्म परेको छु । काम गरेको तलब माग्दा पनि नपाइने कस्तो अवस्था हो यो ? मैले गाउँपालिका अध्यक्षलाई समेत पुकार गरेँ ।

 

मरेको मान्छेको पैसामा राजनिति गर्न खोजेको मलाई लागेको छ । प्रधानाध्यपाक लोप्चनले जे जहाँ सम्म गर्छस् मैले पनि गर्छु भनेर च्यालेन्ज गर्नु हुन्छ । यो भन्दा पहिला पनि जुनीको नाममा देउता किन्ने कोशिस विद्यालयले गरेको थियो । छिरिङले भन्नुभयो ।’

 

Post Views: 402

Spread the love
    

Facebook Comments

Next Post
एमाले काभ्रेको अधिवेशनः मञ्च निर्माणको काम सुरु

एमाले काभ्रेको अधिवेशनः मञ्च निर्माणको काम सुरु

मन्त्री हुमागाईको बोल्ड निर्णयः दूधको मुल्य प्रतिलिटर १० रुपैयाँ बढाउन संघ सरकारसंग अनुरोध

मन्त्री हुमागाईको बोल्ड निर्णयः दूधको मुल्य प्रतिलिटर १० रुपैयाँ बढाउन संघ सरकारसंग अनुरोध

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एसईई तालिका सार्वजनिक

एसईई तालिका सार्वजनिक

१४ माघ २०७९, शनिबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

जिसस काभ्रेले बोलायो क्रसर तथा खानी उद्योग व्यवसायीको बैठक

१२ माघ २०७९, बिहीबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

क्रसरमा रविको बादल शैली : अवैध भन्दै बन्द गराए, म्याद थपेर खुलाए

१२ माघ २०७९, बिहीबार
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

१२ माघ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!