Wednesday, February 8, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

‘म अध्यक्षको उम्मेदवार होइन् तर कमजोर नसम्झिनुस’

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, फिचर, राजनीति, समाचार, समाज
‘म अध्यक्षको उम्मेदवार होइन् तर कमजोर नसम्झिनुस’
Spread the love
    

 

नेकपा एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशनमा पदको हिसाब किताब सुरु हुन थालिसकेको छ ।

 

अध्यक्षको दौडमा धेरै जना देखिन्छन् । तर अहिलेसम्म अध्यक्ष, उपाध्यक्ष, सचिब र दुई जना उपसचिब सहित जिल्ला कमिटी सदस्यमा एक जनाले पनि औपचारिक रुपमा उम्मदेवारी घोषणा गर्न सकेका छैनन् ।

 

बुधबार दिउँसो तीन बजे एमाले काभ्रेले पत्रकार सम्मेलन गर्यो । सम्मेलनमा पार्टीका विभिन्न विभागमा रहेर काम गरिरहेका कार्यकर्ता पनि सहभागि थिए । पत्रकार सम्मेलनमा जिल्ला पार्टी अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठ, सचिब नारायण पाण्डे र उपसचिब इन्द्र तामाङ हुनुहुन्थ्यो ।

 

अहिलेसम्म पनि उम्मेदवारी घोषणा कसैले नगरेपछि संवाददाताहरुले प्रश्न गरे । अध्यक्ष र सचिबले खासै जवाफ दिन चाहानु भएन् । तर उपसचिब इन्द्र तामाङले आफ्नो कुरा राख्नुभयो ।

 

‘म प्रष्टसँग भन्न चाहान्छु । म अध्यक्षको उम्मेदवार होइन । यसको अर्थ अध्यक्षमा उम्मेदवारी दिनसक्दैन भन्ने होइन । अर्थात इन्द्र तामाङ कमजोर भएछ भनेर नबुझ्नुस् । बन्द सत्रको हलले मलाई जे जिम्मेवारी दिन्छ बोक्न तयार छु ।

 

इन्द्र तामाङलाई यो पटक जिल्ला कमिटीमा कुनै ठाउँ छैन भने पनि स्वीकार्न तयार छु । तर बन्दसत्रले निर्णय गर्नुपर्छ । अथवा जिल्ला कमिटीमा नअटाउनुको उचित कारण मलाइ नेतृत्वले भन्नुपर्छ । तामाङले भन्नुभयो ।’

 

Post Views: 178

Spread the love
    

Facebook Comments

Next Post
के धुलिखेलको यो मैदानले थेग्ला एमालेका कार्यकर्ता ?

के धुलिखेलको यो मैदानले थेग्ला एमालेका कार्यकर्ता ?

खानीखोलामा विद्यालयको मनोमानीः स्वर्गीय प्रधानाध्यापकको तलब दिन आलटाल

खानीखोलामा विद्यालयको मनोमानीः स्वर्गीय प्रधानाध्यापकको तलब दिन आलटाल

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः हालसम्म यी खेलको भयो छिनोफानो

बृहत काभ्रे खेलकुद महोत्सवः अहिलेसम्म को कुन विधामा विजयी भए ?

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

२३ माघ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!