Wednesday, August 17, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

धुलिखेलमा एमालेको भद्दा मजाक (भिडिओ)

मिलिजुली खबर by मिलिजुली खबर
७ महिना अगाडि
in गृहपृष्ठ, फिचर, राजनीति, समाचार, समाज
धुलिखेलमा एमालेको भद्दा मजाक (भिडिओ)
Spread the love
    

 

१० औँ जिल्ला अधिवेशनको तीब्र प्रचारप्रसार गरिरहेको एमाले काभ्रेले कतिपय अवस्थामा प्रचारलाई मजाकका रुपमा समेत प्रयोग गरेको पाइन्छ ।

 

 

धुलिखेलमा शारीरिक अशक्त ब्यक्तिलाई समेत उनीहरुले प्रचारप्रसारको रुपमा उपयोग गरेका छन् । एमाले कार्यकर्ताले एकापट्टि कम्युनिष्ट र अर्को पट्टि सूर्य चिन्हको झण्डा ती शारीरिक अशक्त भएका ब्यक्तिको ह्वीलचियरमा राखिदिएका हुन् ।

 

आफुहरु घर घर डुलेर पैसा संकलन गर्ने क्रममा एमाले कार्यकर्ताले पार्टीको झण्डा ह्वीलचियरमा राखिदिएको उनीहरुले बताए । ‘हामी त मागेर गुजरा चलाउने ब्यक्ति । उहाँहरुले पार्टीको झण्डा राखिदिनुभयो । हामी पनि अचम्ममा पर्र्यो । अहिलेसम्म यस्तो कुनै पार्टीले पनि हाम्रो ह्वीलचियरमा पार्टीको झण्डा राख्नु भएको थिए । ह्वीलचियरका सहयोगीले मिलिजुली खबरसँग भने ।’

 

पार्टीको झण्डा सहित पैसा माग्न आएपछि कतिपयले एमाले प्रति ठट्टा समेत गरेका थिए । अरनिको राजमार्ग स्थित धुलिखेल नगरपालिका वडा नम्बर ३ का स्थानीयले १० औँ जिल्ला अधिवेशनमा ५० हजार कार्यकर्ता उतार्ने घोषणा गरेर पैसा अपुग भएपछि एमालेले यसरी माग्न थालेछ समेत भन्न भ्याएका थिए ।

 

यसरी ह्वीलचियरमा पार्टीको झण्डा बोकेर पैसा माग्दै हिड्दा समस्या पर्ने स्थानीयले बताएपछि उनीहरुले दुबै झण्डा निकालेर सडक किनार छेउमा सुरक्षित साथ राखेका थिए ।

 

थप भिडिओमा

 

Post Views: 172

Spread the love
    

Facebook Comments

Next Post
एमाले काभ्रे अविधेशनः ४७ लाख खर्च, कसैसँग चन्दा नउठाउने

एमाले काभ्रे अविधेशनः ४७ लाख खर्च, कसैसँग चन्दा नउठाउने

‘म अध्यक्षको उम्मेदवार होइन् तर कमजोर नसम्झिनुस’

‘म अध्यक्षको उम्मेदवार होइन् तर कमजोर नसम्झिनुस’

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
देउवा सरकारले बढायो पेट्रोल-डिजेलको मूल्य, बन्यो उच्च मूल्यको नयाँ रेकर्ड

भारतबाट तेस्रो पटक पनि घटेर आयो पेट्रोलको मूल्य, नेपालमा के हुन्छ?

३१ श्रावण २०७९, मंगलवार
मतदाता नामावली संकलन भोलिदेखि बन्द हुने

२०७४ को भन्दा यस वर्ष दल दर्ता कम, कति भए दर्ता ?

३१ श्रावण २०७९, मंगलवार
रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

३१ श्रावण २०७९, मंगलवार
मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

३१ श्रावण २०७९, मंगलवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!