Tuesday, February 7, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

एमाले काभ्रेले कति प्रतिनिधिलाई धुलिखेलको होटलमा राख्ला ?

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज
एमाले काभ्रेले कति प्रतिनिधिलाई धुलिखेलको होटलमा राख्ला ?
Spread the love
    

 

एमाले काभ्रेले आफ्नो अधिवेशनमा सहभागि प्रतिनिधि राख्नका लागि क्षेत्रिय होटल संघ धुलिखेलसँग छुट मागेको छ ।

 

क्षेत्रिय होटल संघको पदाधिकारीसँग बैठक बसेर एमालेले छुट मागेको हो । बैठकमा खाना र कोठा प्रयोग बापत २५÷२५ प्रतिशत छुट दिने निर्णय भएको संघका सचिब जोत्सना सैजुले मिलिजुली खबरलाई बताउनुभयो ।

 

उहाँका अनुसार क्षेत्रिय होटल संघमा ४० वटा होटल आबद्ध छन् । जसमा १०६२ वटा कोठा रहेका छन् । २ हजार १२४ वटा बेड रहेको सचिब सैँजुले जानकारी दिनुभयो ।

 

‘बैठकमा हामीले खाना र कोठामा २५/२५ प्रतिशत छुट दिने निर्णय गरेका छौँ । उहाँहरुले अधिवेशनका प्रतिनिधि राख्ने कुरा गर्नुभएको छ । तर अहिलेसम्म संघ मार्फत कुनै पनि होटल बुकिङ गर्नुभएको छैन् । सचिब सैँजुले भन्नुभयो ।’

 

एमाले काभ्रेको अधिवेशन पुस २३ गते शुक्रबारका दिन हुँदैछ । शुक्रबार धुलिखेलका प्रायः होटल प्याक हुन्छन् । तर एमाले अधिवेशनका कारण होटल ब्यवसायीहरु दोधारमा छन् । अहिलेसम्म अधिवेशनका लागि होटल बुक नगर्दा उनीहरु दोधारमा परेका हुन् ।

 

एमाले काभ्रेले क्षेत्रिय होटलसंघलाई कम्तिमा २ हजार जनाले होटलको सुविधा लिने जानकारी गराएको छ ।

Post Views: 151

Spread the love
    

Facebook Comments

Next Post
पाँचखालको गेटमा ओली राजनेता, ‘सूर्य’ चिन्ह ओझेलमा !

पाँचखालको गेटमा ओली राजनेता, ‘सूर्य’ चिन्ह ओझेलमा !

धुलिखेलमा एमालेको भद्दा मजाक (भिडिओ)

धुलिखेलमा एमालेको भद्दा मजाक (भिडिओ)

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः हालसम्म यी खेलको भयो छिनोफानो

बृहत काभ्रे खेलकुद महोत्सवः अहिलेसम्म को कुन विधामा विजयी भए ?

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

२३ माघ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!