Tuesday, February 7, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

के एमाले काभ्रेमा ‘ग्रुपिजम’ नहोला ?

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, फिचर, राजनीति, समाचार, समाज
के एमाले काभ्रेमा ‘ग्रुपिजम’ नहोला ?
Spread the love
    

 

जिल्ला अधिवेशनको संघारमा आइपुग्दा एमाले काभ्रेमा कोठे बैठकले प्राथमिकता पाउने सम्भवना बढ्दै गएको छ ।

 

नेतृत्वको लागि धेरैले दाबी गरेका छन् । पदाधिकारीमा पनि उस्तै टकराब छ । सचिवालयमा बस्नेको पनि हानाथाप बढ्दै गएको छ ।

 

अहिलेसम्मस एमालेका कार्यकर्ताहरुको भनाई सुन्दा पार्टी जिल्ला अध्यक्षका लागि अशोक कुमार ब्याञ्जु श्रेष्ठको नाम पहिलो नम्बरमा छ । तर यो नम्बर घट्न पनि सक्छ ।

 

पोलिटब्युरो सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाले आड र भरोसा दिए अध्यक्ष बन्ने होडमा भिम न्यौपाने, नारायण पाण्डे, चन्द्र लामा र कञ्चन अधिकारी पनि छन् । तर उनीहरु अध्यक्षको दाबी गरेर पदाधिकारीका लागि लबिङ गरिरहेका छन् ।

 

बाँस्कोटाले अघि सारेको नाममा जिल्लाका नेताले सहमति नजाए वा केन्द्रीय अन्य नेताको प्रभाव पर्न थाल्यो भने अधिवेशनमा ‘ग्रुपिजम’ हुने पक्का छ । काभ्रेका कयौँ एमाले नेताहरु जिल्लामा बाँस्कोटालाई नेता मानेपनि केन्द्रमा मान्दैनन् । अर्थात् केन्द्रीय सम्बन्ध बाँस्कोटा बाहेक अन्य प्रभावशालि नेताहरुसँग काभ्रेका नेताको रहेको छ ।

 

एमालेको ठूलो तप्का नेकपा (एकीकृत समाजवादी) मा छ । यसको मतलब एमालेले जिल्लामा गुट समाप्त भयो भन्ने आधार छैन् । किन भने अझैपनि त्यहाँ असन्तुष्ट पक्ष छ । जो पद नपाए विद्रोह गर्नपछि पर्दैन् ।

 

पाँचखालका प्रायः एमाले कार्यकर्ताले कञ्चन अधिकारीलाई अध्यक्ष बनाउन सामाजिक सञ्जाल फेसबुक मार्फत क्याम्पियन सुरु गरेका छन् । यो क्याम्पियनको नेतृत्व खास गरी अनेरास्ववियुमा आबद्ध अधिकारीका शुभचिन्तकहरुले गरिरहेका छन् ।

 

अधिकारीलाई काउण्टर दिन अधिवेशन सुरु हुनु अघि धुलिखेलबाट पनि अशोक कुमार ब्याञ्जु श्रेष्ठ निकट युवा र विद्यार्थीले क्याम्पियन नचाउलान भन्न सकिन्न । त्यस्तै भिम न्यौपाने र नारायण पाण्डेले पनि आफुलाई थप सक्रिय बनाउँदै लगेका छन् । त्यसमा चन्द्र लामाले पनि अध्यक्षको लागि दाबी गरेपछि ‘ग्रुपिजम’ को सम्भवना निकै उच्च बनेको हो ।

 

यदि बन्दसत्रमा गोकुल बाँस्कोटाले सहमतिका लागि प्रस्ताव गर्ने नाम अस्वीकार भयो भने सबै जसो पदमा निर्वाचन हुनेछ । यो अधिवेशन बाँस्कोटा एक्लैले ‘हेन्डील’ गर्छन् वा केन्द्रका अन्य नेताहरुको पनि प्रत्यक्ष वा अप्रत्यक्ष भुमिका रहन्छ भन्नेपनि ठूलो अर्थ राख्ने देखिएको छ ।

 

काभ्रे एमालेमा महेश बस्नेतको समेत छुट्टै गुट सक्रिय रहेको स्रोतको दाबी छ । जसले काभ्रेमा बाँस्कोटालाई नेता मानेपछि साँगाभञ्ज्याङ काटेपछि महेश बस्नेतको शरणमा पुग्छन् । यदि महेशले खेल्न चाहे भनेपनि बाँस्कोटा समस्यामा पर्न सक्ने निश्चित छ ।

 

Post Views: 353

Spread the love
    

Facebook Comments

Next Post
बाँस्कोटालाई ‘कम्फटेबल’ अध्यक्ष को होलान् ?

बाँस्कोटालाई ‘कम्फटेबल’ अध्यक्ष को होलान् ?

एमाले काभ्रेले कति प्रतिनिधिलाई धुलिखेलको होटलमा राख्ला ?

एमाले काभ्रेले कति प्रतिनिधिलाई धुलिखेलको होटलमा राख्ला ?

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः हालसम्म यी खेलको भयो छिनोफानो

बृहत काभ्रे खेलकुद महोत्सवः अहिलेसम्म को कुन विधामा विजयी भए ?

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

२३ माघ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!