Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

पनौतीको मकर मेलामा आफु खुशी धार्मिक अनुष्ठानका कार्यक्रम गर्न नपाईने

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज
पनौती नगरपालिकाले भन्यो ‘मानेश्वरी बसपार्क खाली गर’
Spread the love
    

 

पनौतीमा लाग्ने १२ बर्षे मकर मेलामा आफु खुशी धार्मिक अनुष्ठानका कार्यक्रम गर्न नपाईने भएको छ ।

 

मकर मेला मुल ब्यवस्थापन समिति सचिवालयका संयोजक इन्द्रप्रसाद अधिकारीले एक सूचना जारी गर्दै अनुमति नलिई धार्मिक अनुष्ठानका कार्यक्रम गरे कारबाही गर्ने चेतावनी दिनुभएको हो ।

 

सूचनामा भनिएको छ: मेलाको अवसर पारि गरिने कतिपय धार्मिक अनुष्ठान कार्यक्रम नगरपालिकाको स्वीकृति र सहमति नलिई स्थान निर्धारण गर्ने, सहयोग संकलन गर्ने उद्देश्य राखिएको सूचना प्राप्त हुन आएको उपर हाम्रो ध्यानाकर्षण भएको छ ।

 

अत: कुनै धार्मिक वा संघ संस्थाले धार्मिक अनुष्ठानका जे जस्ता पवित्र ध्येयका कार्यक्रम, गतिविधि, सहयोग संकलन गर्ने भएपनि स्वीकृति र सहमति नलिई नगर्न र नगराउन हार्दिक आग्रह गर्दछौँ ।

 

सूचनाको अवज्ञा हुनेगरी सञ्चालन भएको अवस्थामा अनुगमनका क्रममा पुष्टि भए वा प्रक्रियासम्मत बनाउने जोर जर्बजस्ती भए गरेमा कार्यक्रम सञ्चालनमा नियन्त्रण समेत गर्न सकिने ब्यहोरा जानकारी गराईन्छ ।’

 

Post Views: 203

Spread the love
    

Facebook Comments

Next Post
नमोबुद्ध नगरपालिकाका काँग्रेस र माओवादी कार्यकर्ताले त्यागे पार्टी, एमालेमा प्रवेश

नमोबुद्ध नगरपालिकाका काँग्रेस र माओवादी कार्यकर्ताले त्यागे पार्टी, एमालेमा प्रवेश

नेकपा (एस) द्वारा नमोबुद्ध नगरपालिका-३ वडा कमिटी गठन

नेकपा (एस) द्वारा नमोबुद्ध नगरपालिका-३ मा वडा कमिटी गठन

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!