Saturday, January 28, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home समाचार

जिल्ला निर्वाचन कार्यालय काभ्रेले भन्यो ‘मतदाता नामावली संकलन रोकिँदैन’

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in समाचार, समाज
जिल्ला निर्वाचन कार्यालय काभ्रेले भन्यो ‘मतदाता नामावली संकलन रोकिँदैन’
Spread the love
    

 

जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली संकलन नरोकिने बताएको छ । आज एक सूचना जारी गर्दै कार्यालय निर्वाचिन घोषणा नहुँदासम्म मतदाता नामावली जारी रहने जनाएको हो ।

 

निर्वाचन कार्यालय काभ्रेले आफ्नो सूचनामा भनेको मतदाता वरिचय पत्र २०७८/०९/१९ गते अन्तिम मिति भन्ने खालको भ्रामक सूचनाको पछिनलाग्न आम जनसुमदाय तथा सरोकारवालाहरुलाई विनम्र अनुरोध छ ।

 

मतदाता नामावली संकलन कार्य नेपाल सरकारबाट निर्वाचनको मिति घोषणा नभएसम्म सूचारु हुने भएकाले मतदाता नामावलीमा नाम संकलन छुट भएका ब्यक्तिहरुले लाइनमा बसी आफ्नो नाम मतदाता नामावलीमा समावेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।’

 

Post Views: 800

Spread the love
    

Facebook Comments

Next Post
बनेपाका खेलाडी निखिलले बढाए देशको शान

बनेपाका खेलाडी निखिलले बढाए देशको शान

Hard anodized cookware Women Personas

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एसईई तालिका सार्वजनिक

एसईई तालिका सार्वजनिक

१४ माघ २०७९, शनिबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

जिसस काभ्रेले बोलायो क्रसर तथा खानी उद्योग व्यवसायीको बैठक

१२ माघ २०७९, बिहीबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

क्रसरमा रविको बादल शैली : अवैध भन्दै बन्द गराए, म्याद थपेर खुलाए

१२ माघ २०७९, बिहीबार
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

१२ माघ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!