मोटर साईकल चोरी मु द्दामा फरार रहेका काभ्रे तेमालको रोहित नेपाली प क्राउ परेका छन् ।
जिल्ला प्र हरी कार्यालय काभ्रेबाट परिचालन भएको प्र हरी टोलीले रोहितलाई आफ्नै घर तेमाल गाउँपालिका वडा नम्बर ७ बाट प क्राउ गरेको हो । रोहितलाई कैद तथा जरिवाना बेरुजु फछ्र्योटका जिल्ला अदालत काभ्रेमा बुझाइएको छ ।
३१ बर्षीय रोहितलाई उच्च अदालत पाटनले यहि गएको मंसिर २७ गते मोटर साईकल चोरी मुद्दामा १ महिना कैद र ७० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । त्यसपछि उनी फरार भएका थिए ।
Facebook Comments