Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

एमालेको विद्यार्थी संगठनद्वारा केयुको रजिष्ट्रार कार्यालय अनिश्चितकालीन बन्दको घोषणा

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, राजनीति, शिक्षा, समाचार, समाज
काठमाण्डौ विश्वविद्यालय ३० औँ वर्षमा प्रवेश
Spread the love
    

 

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले धुलिखेल स्थित काठमाडौं विश्वविद्यालयको रजिष्ट्रार कार्यालय र विद्यार्थी कल्याण निर्देशनालयको कार्यालय अनिश्चितकालका लागि बन्दको घोषणा गरेको छ ।

 

केयुले आफुहरूको माग सम्बोधन नगरेको भन्दै अनिश्चितकालीन बन्द गरिएको अनेरास्ववियु काठमाडौं विश्वविद्यालय केन्द्रीय क्याम्पस कमिटीका अध्यक्ष सुदिन अधिकारी र सचिब विवेक गुरुङद्वारा हस्ताक्षर गरिएको बिज्ञप्तिमा भनिएको छ ।

 

अनेरास्ववियुले यहि पुस महिना ४ गते काठमाडौं विश्वविद्यालय प्रशासनसंग विश्वविद्यालय भित्रका समयसापेक्ष बिषय र विद्यार्थीहरुले भोगिरहेका समस्या समाधानका लागि भन्दै ५ बुँदे मागपत्र बुझाएको थियो ।

 

अनेरास्ववियुको मागका बारे पुस १३ गते विश्वविद्यालयले वार्ता आह्वान गरेको थियो । तर वार्ता निष्कर्षहीन भयो । केयु प्रशासनले शुल्क सम्बन्धी कार्यकारी परिषद्को निर्णयबाट आफुहरू पछि हट्न नसक्ने बताएपछि वार्ता निष्कर्षबिहीन भएको हो ।

 

केयु प्रशासनले विद्यार्थीका मागका सम्बन्धमा थप गृहकार्य आवश्यक भएको भन्दै १६ गतेका लागि दोस्रो वार्ता आह्वान गरेको थियो । दोस्रो बैठकमा पनि केयु प्रशासन पहिलेको कुराबाट टसमस नभएपछि रजिष्ट्रार कार्यालय र विद्यार्थी कल्याण निर्देशनालयको कार्यालय अनिश्चितकालका लागि बन्द गर्न बाध्य भएको विज्ञप्तिमा भनिएको छ ।

 

Post Views: 286

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेल जवाफदेही निगरानी समूहद्वारा निर्माणधिन सेतीदेवी माध्यामिक विद्यालयको अनुगमन

धुलिखेल जवाफदेही निगरानी समूहद्वारा निर्माणधिन सेतीदेवी माध्यामिक विद्यालयको अनुगमन

काँग्रेस काभ्रेका जिल्ला सभापति तीर्थ लामा डिस्चार्ज

काँग्रेस काभ्रेका जिल्ला सभापति तीर्थ लामा डिस्चार्ज

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!