Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

तेमालको काल्दारमा ‘एक घर, एक धारा’

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज
तेमालको काल्दारमा ‘एक घर, एक धारा’
Spread the love
    

 

काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर ७ काल्दारमा ‘एक घर, एक धारा’ पुगेको छ ।

 

सिआरएस नेपाल र शान्ति जनआदर्श सेवा केन्द्र धुलिखेलको साझेदारीमा ‘एक घर, एक धारा’ कार्यक्रम सम्पन्न भएको हो ।

 

काल्दार खानेपानी योजना मार्फत १३७ घरधुरीमा खानेपानी पुगेको शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष शंख बुद्ध लामाले जानकारी दिनुभयो ।

 

निर्माण सम्पन्न भएको उक्त खानेपानी आयोजना उपभोक्ता समितिलाई हिजो एक कार्यक्रमका बीच उदघाटन गरिएको छ ।

 

यो खानेपानी याेजना २०५५ सालमा फण्बाेर्डकाे सहयोग, शान्ति जन आदर्श सेवा केन्द्रकाे प्राविधिक सहयोग र समुदायको जन सहभागीतामा सम्पन्न भएको थियो । २०६० साल माघ १७ गते बिश्वबैंकका तत्कालीन उपाध्यक्ष गाेविन्द तानकानी टाशी तेन्जिङ बाट अबलोकन समेत गर्नु भएको थियोे ।

 

त्यहि आयोजनालाई मर्मत सम्भार गरी ‘एक घर, एक धारा’ कार्यक्रम अन्तर्गत खानेपानी घर घरमा पुर्याईएको हो । शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष लामाले याेजनाकाे संस्थागत विकास तथा दैनिक धारामा पानी आउनकाे लागि उपभोक्त समुहलाई सक्रियता र नीति गत व्यवस्थापन गर्नु पर्नेमा जोड दिनुभयो ।

 

Post Views: 167

Spread the love
    

Facebook Comments

Next Post
काठमाण्डौ विश्वविद्यालय ३० औँ वर्षमा प्रवेश

एमालेको विद्यार्थी संगठनद्वारा केयुको रजिष्ट्रार कार्यालय अनिश्चितकालीन बन्दको घोषणा

धुलिखेल जवाफदेही निगरानी समूहद्वारा निर्माणधिन सेतीदेवी माध्यामिक विद्यालयको अनुगमन

धुलिखेल जवाफदेही निगरानी समूहद्वारा निर्माणधिन सेतीदेवी माध्यामिक विद्यालयको अनुगमन

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!