Tuesday, February 7, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home समाचार

लिसंखुको छ्योइफेल कुल्देलिङ गोन्पाको अध्यक्षमा सिद्धिबज्र लामा

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in समाचार, समाज
लिसंखुको छ्योइफेल कुल्देलिङ गोन्पाको अध्यक्षमा सिद्धिबज्र लामा
Spread the love
    

 

सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिका वडा नम्बर २ मा रहेको छ्योइफेल कुल्देलिङ गोन्पाको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

 

पुस १६ र १७ गते गोन्पाको प्राङ्गण, लिसंखु (ह्रिस्याङगो) सिन्धुपाल्चोकमा भएको पहिलो अधिवेसनबाट सिद्धिबज्र लामाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।

 

समितिको उपाध्यक्ष बुद्ध योन्जन लामा र ब्रोन्च योन्जन, सचिबमा श्यामलाल लामा, सह–सचिबमा ज्ञानु कुमार लामा, कोषाध्यक्षमा बसन्त लामा, सह–कोषाध्यक्षमा खिल कुमारी लामा (याङजी) रहनुभएको छ ।

 

त्यसैगरी सदस्यहरुमा दुर्गा बहादुर लामा (मिन्डु), पासाङ छिरिङ लामा, निमा लामा र फुलमाया लामा चयन गरेको छ भने दुइ जना सदस्य कार्यसमितिले मनोनित गरिने जनाएको छ ।

 

अधिवेशनको उद्घाटन गर्नु बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका अध्यक्ष गेसे फूपु छेम्बे शेर्पा (जिक्डोल लामा) ले गर्नु भएको थियो । कार्यक्रममा गोन्पामा योगदान पुर्याउनु हुने नोर्बु लामा, चुण्डुई दोर्जे लामा, कर्म वाङबो लामा, सिद्धिबज्र लामा, मिन बहादुर ङ्याङजो, अशोक लामा, पासाङ घ्याम्छो लामा, सूर्यबज्र लामा, स्व.धावा घ्याम्छो लामा, स्व. प्रेमलाल लामा, स्व. कान्छी डोल्मो लामा र ह्रिस्याङगो सेवा समाजलाई सम्मान समेत गरिएको थियो ।

 

Post Views: 268

Spread the love
    

Facebook Comments

Next Post

Is Internet Dating Being Pursued?

Getting a Bride Via the internet

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः हालसम्म यी खेलको भयो छिनोफानो

बृहत काभ्रे खेलकुद महोत्सवः अहिलेसम्म को कुन विधामा विजयी भए ?

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

२३ माघ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!