Friday, August 12, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

एमाले काभ्रे अधिवेशनः अध्यक्षमा चन्द्र र कञ्चनको दाबी

मिलिजुली खबर by मिलिजुली खबर
७ महिना अगाडि
in गृहपृष्ठ, फिचर, राजनीति, समाचार, समाज
एमाले काभ्रे अधिवेशनः अध्यक्षमा चन्द्र र कञ्चनको दाबी
Spread the love
    

 

एमाले काभ्रेको १० औँ  जिल्ला अधिवेशनको मिति नजिकिँदै गर्दा पदाधारीमा आ आफ्नो दाबी गर्ने होडबाजी चलेको छ ।

 

अध्यक्षमा दुई युवा नेताहरुले समेत दाबी गरेपछि निर्विरोध अध्यक्ष चयन गर्न एमाले काभ्रेलाई मुस्किल पर्ने देखिन्छ । अध्यक्षका लागि बागमती प्रदेश सांसद एवं पूर्वमन्त्री चन्द्र लामा र कञ्चन अधिकारीले दाबी गरेको स्रोतको दाबी छ ।

 

पदाधिकारीमा आफुलाई सुनिश्चित गर्न अध्यक्षको दाबी गरेको बुझ्ने पनि एमालेमा धेरै छन् । तत्कालिन नेकपा हुँदाकै निरन्तरता स्वरुप एमालेमा बसेका माओवादीको ठूलो तप्कालाई समेत मिलाउनु पर्ने भएकाले यो पटकको जिल्ला अधिवेशनबाट विगत लामो समयदेखि एमालेमा योगदान गरेका धेरै जना पाखा लाग्ने निश्चित छ ।

 

तर गोकुल बाँस्कोटाले अध्यक्षको दाबी गर्नुभएका चन्द्र लामालाई प्रतिनिधिसभाको निर्वाचनमा काभ्रे निर्वाचन क्षेत्र नम्बर १ को उम्मेदवार बनाउने गरी पनि सहमति गर्न सक्छन् । यो सहमति तत्कालको समस्या समाधानको उपाय मात्रै हुनेछ । किन भने बाँस्कोटाले राप्रपाका नेता रेशम लामालाई सोहि निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाउने गरी एमाले प्रवेश गराएको चर्चा छ ।

 

पदाधारीका लागि भित्रभित्रै दाबी गरेपनि अहिलेसम्म औपचारिक रुपमा कसैले उम्मेदवारी भने घोषणा गर्न सकेका छैनन् । जिल्ला अधिवेशन यहि पुस २३ गते धुलिखेलमा सुरु हुनेछ । अधिवेशनमा विद्यूतीय भोटिङ मेसिनको प्रयोग हुनेछ ।

 

Post Views: 138

Spread the love
    

Facebook Comments

Next Post
तेमाल गाउँपालिका सर्यो नयाँ भवनमा

तेमाल गाउँपालिकाका विद्यालय बन्द

केपी ओली भ्रष्टाचारीको नाईके हुन्- संविधानसभा सदस्य सापकोटा

एमाले तस्करहरूको संरक्षक हो- नेता सापकोटा

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

२७ श्रावण २०७९, शुक्रबार
मन्त्री भएको १० दिनमै हुमागाईंले सार्वजनिक गरे कृषि क्षेत्रको ५१ बुँदे मार्गचित्र

मन्त्री हुमागाईले प्रदेश सांसदमा घोषणा गरे उम्मेदवारी

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

२७ श्रावण २०७९, शुक्रबार
ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र बनेपामा मन्त्रीदेखि मेयरसम्मले रक्षाबन्धन बाधे

ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र बनेपामा मन्त्रीदेखि मेयरसम्मले रक्षाबन्धन बाधे

२७ श्रावण २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!